हाम्रो पृथ्वीमा धेरै यस्ता दुर्लभ प्राणीहरु छन्, जो देश र दुनियामा आफ्नो विशिष्टताको कारणले परिचित छन्। यी प्रजातिहरु जसलाई वैज्ञानिकहरुको विशेष सुरक्षा अन्तर्गत राखिएको छ। सामान्यता तय यस्तो देखिएको छ कि पानी मुनि बस्ने जीवा लामो समय सम्म बाचेका छन् । यसै अन्तर्गत जन्नुहोस् संसारक यस्ता जीव जुन पानी मुनि लामो समयसम्म जीवित रहन्छन् ।
बोहेड व्हेल
बोहेड व्हेल प्रायः आर्कटिक समुन्द्रमा र वरपर पाइन्छन्। यदि यस प्रजातिको व्हेलको सिकार भएन भने यिनीहरु २०० सय वर्ष सम्म जीवित रहन्छन्। यस प्रकारको जीवको शरीर भित्र यस्तो जिन हुने गर्दछ जसले उनीहरुको शरीरमा पैदा भएको खाराब डीएनए सुधार्न मद्धत गर्दछ । जसको कारण बोहेड व्हेललाई क्यान्सर जस्तो रोगले समेत केही गर्न सक्दैन ।
कछुवा
प्राय: सबैलाई थाहा होला कछुवा यस्तो जीव हो जसको आयु लामो हुने गर्दछ । वैज्ञानिकहरुका अनुसार कछुवा लामो समयसम्म बाच्नु कारण हो त्यसको डीएनएको संरचना जसको कारण उनीहरु लामो समय सम्म जीवित रहने गर्दछन् । कछुवा २५० देखि २५६ वर्ष सम्म जीवित रहने गर्दछ। एक अनुसन्धान अनुसार कछुवा वैज्ञानिकहरुका अनुसार भेरियन्टको कारण लामो समयसम्म जीवित रहन्छ।
हाइड्रा
हामी मध्ये धेरैले किताबहरुमा हाइड्राको बारेमा पढेको हुनुपर्छ। धेरै अध्ययन पछि पनि वैज्ञानिकहरु यसको सही उमेर सम्म अनुमान गर्न सकेका छैनन्। केही विशेषज्ञहरु भन्छन् कि उनीहरु अमर छन्। यदि उनीहरु कुनै पनि चोट लागेका छैनन् । उनीहरु कहिल्यै मर्दैनन्।