हाम्रो पृथ्वीमा यस्ता चिज रहेका छन् जसको टोकाइबाट मानिसहरुको केही समयमा नै ज्यान जान सक्छ । यस्ता जीवाको टोकाईबाट मानिसहरुले ज्यान गुमाएको खबर देश तथा विदेशबाट आउने गर्दछ । आज हामी यस्ता जीवको बारेमा कुरा गर्ने छौँ जसको टोकाइबाट केही क्षणमा मानिसको ज्यान जान सक्छ । जन्नुहोस-
ब्राजिलियन माकुरा
गिनीज बुक अफ वल्र्ड रेकर्ड अनुसार ब्राजिलियन माकुरोलाई संसारको सबै भन्दा घातक माकुरा मानिन्छ । यसमा हुने न्यूरोटक्सिन नामक विष धरै धातक हुन्छ । यसको टोकाइबाट व्यक्तिले आफ्नो मांसपेशिको नियन्त्रण गुमाउँछ र उसलाई सास फेर्न पनि समस्या हुन थाल्छ। यो माकुराको टोकाइबाट धेरै मानिसहरुको ज्यान गएको छ।
सिडनी फनेल वेब
यो संसारको दोस्रो सबैभन्दा खतरनाक माकुरा हो। यसको वैज्ञानिक नाम एट्रैक्स स्टक्सस हो । सिकार गर्नको मामलाम यस माकुरा एकदमै खतरनाक हुने गर्दछ । यसको नाम संसारको सबैभन्दा घातक माकुरा मध्ये गिनीन्छ। यसको आकार एक प्लेन जस्तै छ। यस कारणले यसको नाम सिडनी प्लेन भनिन्छ ।
खैरो माकुरा
खैरो माकुरालाई संसारको सबैभन्दा विषालु माकुरामा गनिन्छ । यो माकुरो मध्य पश्चिम र अमेरिकाको दक्षिण पूर्व भागहरुमा पाइन्छन्।
रातो कालो माकुरो
यो माकुरो रातो कालो रङ्ग मिसिएको हुन्छ । त्यसैले यसलाई सजिलै चिन्न सकिन्छ । सिकार गर्न मामलामा यस माकुरा धरै घातक हुने गर्दछ । यो माकुराले एक पटक टोक्यो भने पटक-पटक आक्रमण गर्ने गर्दछ ।