ड्रग्स केसमा पुलिस हिरासतमा रहेका बलिउड अभिनेता शाहरुख खानक छोरा आर्यन खान ७ अक्टोबर सम्म पुलिस हिरासतमा रहने भएका छन् । यति बेला आर्यनको विषयमा आदलतले कस्तो निर्णय गर्छ भन्ने सबै मानिसलाई चासोको विषय भएको छ । ड्रग्स केसमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यन खान गत ७ अक्टोबर सम्म पुलिस हिरासतमा रहने पक्का भएको छ । यति बेला शाहरुख खानाका वकिल आर्यनलाई चाँडो बाहिर ल्याउने प्रयास गरिहेका छन् । भोलि फेरी यस केसमा सुनुवाइ हुनेछ । यति बेला प्रश्न उठेको छ कि आर्यनलाई जमानत मिल्छ-मिल्दैन ।
बडे मियाँ रेस्टुरेन्ट स्टारबीच लोकप्रिय रेस्टुरेन्ट हो। त्यहाँ स्टारहरुले आफ्नो शुटिंग हुँदा खानेकुरा खानेकुरा खाने गर्छन्। हालै आर्यनको लागि पनि त्यहाँबाट बिरयानी अर्डर गरिएको छ। उनलाईप्रत्येक सुविधा एनसीबीले प्रदान गरिरहेको छ। आर्यन लाई बिरयानी दिनुको मुख्य कारण एनसीबीको कार्यालय रेस्टुरेन्टको नजिक हुनु हो।
यस समय आर्यनको केसमा मुद्दा लडिरहेका वकिलले खासै केही भनेका छैनन् तर त्यसतै अन्य वकिलले भनेका छन् । ‘आर्यनको जस्तो केसमा २०,००० रुपैया जरिवाना र १ वर्ष जेल सजाय हुनसक्छ । तर यस विषयमा अहिले जाँच भइरहेको छ । आर्यनको म्यासेज हेर्दा लाग्छ कि उनी निर्दोष छन् ।’