बलिउड गायिका नेहा कक्कडले सार्वजनिक गरिन् भैँसी दोहेको भिडियो, भिडियो भाइरल हुँदै !

बलिउड क्षेत्रको चर्चित गायिका नेहा कक्कड आज देश तथा विदेशमा एक चर्चित नाम बनेको छ । गायिका नेहाको स्वर तथा गीतमा मोहित नहुने सायदै कमै मान्छे होलान् । आजको समय नेहाको संसार भरमा जसरी नाम कमाउन सफल भएकी छि यो सबै उनको मेहनत र काम प्रतिको दक्षताको कारण आज उनी यस स्थानमा छिन् ।

गायन रियालिटी शो इन्डियन आइडलबाट आफ्नो यात्रा शुरू गर्ने नेहा आज बलिउड को शीर्ष गायिकाहरु मध्ये एक हुन्। उनको हरेक गीत युट्युब हि-ट हुने गर्दछ । जब उनको नयाँ गीत सार्वजनिक हुन्छ तब अभिनेत्री सामाजिक सञ्जालमा चर्चामा हुने गर्दछिन् ।

 

View this post on Instagram

 

A post shared by nehakakkar (@nehakakkar.snaps)


पछिल्लो समयमा गायिका नेहा कक्कड सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन् । उनी आफ्ना तस्बिर तथा भिडियोहरु सार्वजनिक गरेर फ्यानहरु माजमा सक्रिय भइरहन्छिन् । यति बेला नेहाले एक भिडियो सार्वजनिक गरेकी छिन् । जसमा नेहा भैँसीको दुध दोइरहेकी छिन् ।

यति बेला नेहाले भैँसी दुध दोएको भिडियो निकै भाइरल भइरहेको छ । यस भिडियोमा देख्न सकिन्छ, नेहा कमरमा गमछा बाधेर भैँसी दुहुन निस्केकी छिन् । सुरुमा उनी डराउँछिन् र पछि आफै भैँसी दुन्छीन् ।

प्रकाशित : बिहिबार, असोज २१, २०७८११:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दिशा पटानीले ब्ल्याक स्ट्रापलेस गाउनमा शेयर गरिन् निकै बो:_ल्ड फोटो, टाइगरले दिए यस्तो प्रतिक्रिया