बलिउडका दबंग खान अर्थात सलमान खानलाई धेरै धरै मानिसले मन पराउँछन् । अहिलेको समयमा अभिनेता सलमान खानको फ्यान फलोइंग ठुलो सङ्ख्यामा पाउन सकिन्छ । जब सलमान खानको फिल्म हाल-हालमा लाग्छ तव फिल्म हेर्नेको भिड लाग्ने गर्दछ । मानिसहरु अभिनेतको हरेक शैलीलाई मन पराउँछन् । सलमान सहित सलमाको परिवारका सदस्यलाई पनि मानिसहरु निकै रुचाउँछन् । अहिलेको समयमा सलमानको भाइ सोहेल खान नयाँ रुपमा देखिएका छन् । यति बेला मानिसहरुलाई सोहेलको तस्बिर देखेर सलमानको याद आएको छ।
यति बेला सोहेल खान एक पुरानो लुकमा देखिएका छन् । सोहेल खानले आफ्नो कपाल खौरेका छन् । सोहेलको यस्तो रुप देख्दा मानिहरुलाई सालमाको पुरानो लुकको याद आएको छ । जुन सलमानले फिल्म ‘ तेरे नाम’ को लागि आफ्नो लामो बनाएका थिए । तर फिल्म ‘राधे’ को लागि अभिनेताले आफ्नो कपाल काटेका थिए । तर त्यस समयमा मिडिया रिपोर्टको अनुसार त्यस समयम सलमानको कपाल झरना लागेको थियो । त्यसैले अभिनेताले आफ्नो कपाल काटेका थिए ।
यति बेला सलमान र उनको भाइको केही तस्बिर भाइरल भैरहेको छ । जसमा अभिनेता दुवैले आफ्नो कपाल खौरेका छन् । मानिसहरु सलमान र सोहेलको तस्बिर भाइरल भइरहेको छ । एक व्यक्तिले कमेन्ट गर्दै लेखेका छन् । ‘यो तस्बिर पुरानो हैन अभिनेतालाई बुढेसकाल लागेको हो।’