पुरुष होस् या महिला सधैँ सबैको पर्स भरिएको देखिन्छ । किनकि पर्समा पैसा बाहेक अन्य काही चिज राख्ने गरिन्छ । जुन सामान हामीलाई आवश्यक हुँदैन । वास्तु शास्त्र अनुसार यस्ता चिज रहेका छन् जुन चिज पर्समा राख्नु अशुभ मानिन्छ। धार्मिक मान्यता अनुसार यस्ता चिज यदि तपाई पर्सबाट निकाल्नु हुँदैन भने तपाईको जीवन सधैँ पैसाको अभाव हुने गर्दछ ।
१. पुरानो बिल- प्राय: मानिसहरु पैसा बाहेक आफ्नो पर्समा धेरै अन्य चीजहरु पनि राखने गर्दछन् । सामान्यतया मानिहरु कुनै पनि सामान किन्दाको बिल आफ्नी पर्समा राख्ने बानी हुन्छ । र त्यस बिललाई लामो समयसम्म पर्सबाट बाहिर निकाल्दैनन् । यस्तो गर्नाले वस्तुको अनुसार धान हानि हुने गर्दछ ।
२ भगवानको फोटो- धरै मानिसहरु भगवान प्रति आस्था राख्दै आफ्नो पर्समा भगवानको फोटो राख्ने बानि हुन्छ । साथै भगवानको तस्बिर भएका कुनै पनि कागजहरु कहिले पनि पर्समा राख्नु हुँदैन । मान्यता रहेको छ कि यस्तो गर्नाले ऋण बढ्ने मान्यता रहेको छ ।
३ मृत मानसिको तस्बिर- पर्समा मृत मानिसको तस्बिर कहिले पनि राख्नु हुँदैन । वस्तुको मान्यता अनुसार पर्समा मात लक्ष्मीको वास हुने गर्दछ । त्यसैले यस्तो तस्बिर राख्दा वास्तु दोष उत्पन्न हुन्छ।
४ साचो- धरै मानसिको बानी हुने गर्दछ कि पर्समा घर कोठाको साचो राख्ने । तर यस्तो गर्नु वास्तु शास्त्र अनुसार अशुभ मानिन्छ । किनकि पर्समा धातु जन्य पदार्थ राख्दा मनमा नकारात्मक बिचारको हाबी हुने गर्दछ । जसको कारण धन हानि हुन सक्ने हुँदा पर्समा कहिले पनिसाचो राख्नु हुँदैन ।