काठमाडौँ : जब शनि देवले राशि परिवर्तन गर्छन् त्यस राशिमा २ वर्षसम्म रहने गर्दछन् । यस वर्षको लागि शनि देव गत वर्षदेखि नै राशि परिवर्तन गरेर बसेका छन् । कसको कारण अहिले ४ राशिमा शनिको प्रभावको कारण साढेसाती चलिरहेको छ । आज हामी यस पोस्ट मार्फत शनि देव यो वर्ष सन २०२२ सम्म कुन राशिमा रहने छन् र के हुनेछ यसको असर भन्ने बताउने छौँ ।
शनि देव प्रत्येक एक राशिबाट अर्को राशिमा जान साढे दुई वर्ष लाग्ने गर्दछ। शनि देव सन २०२० मा साढे दुई वर्षको लागि धनु राशि छोडेर मकर राशिमा प्रवेश गरेको थियो । मकर राशिमा शनि देव २९ अप्रिल सन २०२२ सम्म रहने छन् ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
गत वर्षदेखि शनि मकर राशिमा स्थानान्तरण भएका छन् । अहिलेको समयम मकर राशि भएका मानिसको लागि साढे सातिको दोस्रो चरण चलिरहेको छ । यस्तो स्थितिमा यस राशिका मानिसहरु धेरै सावधान रहनु पर्छ। किनभने शनि प्रभावको कारण क्रोध बढ्न सक्छ जसको कारण परिवारिक समस्याहरु बढ्न सक्छ। तपाई कसैबाट धोका पाउन सक्नुहुन्छ वा तपाईले गरेका सबै काम असफल हुन सक्छ ।