दिशा पटानीको नाम बलिउडका सुन्दर अभिनेत्रीको सूचीमा आउँछ। सबै जना अभिनेत्रीको सुन्दरतामा मोहित हुने गर्दछन् । एक पटक फेरि उनले आफ्ना फ्यान हरुको मनमा एक किसिमको तहल्का एक मनमोहक फोटो सार्वजनिक गरेकी छिन् । यो फोटोमा अभिनेत्री यति सुन्दर देखी रहेकी छिन्। यति बेला तस्बिर देख्ने सबै आफ्नो होस् गुमाउँदै छन् ।
दिशा पटानीले हालै इन्स्टाग्राममा एउटा तस्बिर शेयर गरेकी छिन्। तस्बिरमा अभिनेत्रीले कालो कलरको पोसाक लगाई रहेकी छिन्। उनी यो तस्बिरमा निकै पृथक् देखिएकी छिन् । तस्बिरमा अभिनेत्री एकदमै सुन्दर देखिएकी छिन् ।
टाइगर पनि दिशा पटानीको यो तस्बिरमा कमेन्ट गरेका छन् । टाइगर श्रफले आफ्नो पोस्टमा आगो, स्माइली र हार्ट इमोजी बनाएका छन्। केही समय देखि दिशा र टाइगर एक अर्कोको प्रेममा भएको विभिन्न खबर आएका छन् । प्रया: यो जोडीलाई विभिन्न स्थानमा एक साथमा देख्न सकिन्छ ।
फ्यानहरु पनि टाइगर र दिशाको जोडीलाई निकै रुचाउँछन् । प्राय: अभिनेत्री दिशा पटानी आफ्नो पर्सनल लाइफ को साथसाथै प्रोफेसनल लाइफको कारण पनी चर्चामा आउने गरेकी छिन् ।
तस्बिर स्रोत: दिशा पटानी इन्स्टाग्राम