अभिनेत्री प्रियंकाले सार्वजनिक गरिन् उनको छोरीको सुन्दर तस्बिर, सामाजिक सञ्जालमा भाइरल हुँदै !

अहिले सामाजिक सञ्जालमा अभिनेत्री प्रियंका कार्की लगायत उनको छोरीको तस्बिर निकै भाइरल भैरहेको छ ।

नेपाली चलचित्र क्षेत्रको चर्चित अभिनेत्री प्रियंका कार्की अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । जहिलेबाट अभिनेत्री गर्भवती भएकी थिइन् त्यस समय देखि अभिनेत्री आफ्नो हरेक क्रियाकालाप सामाजिक सञ्जाल इन्स्टाग्राम, फेसबुक र युटुब मार्फत सार्वजनिक गर्दै आएकी छिन् ।


केहि समय पहिले प्रियंकाले छोरीलाई जन्म दिएकी थिइन्। जब अभिनेत्रीले छोरीलाई जन्म दिएकी थिइन् त्यस समय देखि उनको चर्चा झनै बढेको पाउन सकिन्छ ।

पछिल्लो समयमा अभिनेत्रीले उनको छोरीको इन्स्टाग्राम खात खोलेको विषयले झनै चर्चा बटुलेको छ । अभिनेत्रीले उनको छोरीको इन्स्टाग्राम खोलेको ६ दिनमा नै २६ हजार भन्द बढी फलोर्स भएका छ । अहिलेको समयमा हेर्ने हो भने प्रियंकाको छोरोको इन्स्टाग्राममा फलोअर्स बढ्ने क्रम कुनै अभिनेत्री तथा अभिनेताको भन्दा बढी रहेको छ ।


यतिबेला पप्रियंकाले उनको छोरीको एकदमै सुन्दर तस्बिर पोष्ट गरेकी छिन् । तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । केहि समय पहिले तस्बिरको कारण भाइरल भएकी अभिनेत्री यतिबेला उनको छोरीको तस्बिरबाट भने फ्यानहरुको प्रसंसा पाएकी छिन् ।

तस्बिर श्रोत: प्रियंका कार्की इन्स्टाग्राम

प्रकाशित : बुधबार, असोज १३, २०७८१२:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री माधुरीले सार्वजनिक गरिन् यस्ता तस्बिर, तस्बिर हेर्दा लाग्छ उमेर मात्र एउटा संख्या हो!