माधुरी दीक्षितले हालै आफ्नो इन्स्टाग्राम पेजमा केहि तस्वीरहरु सेयर गरेकी छिन्, जसमा उनी कालो रंगको पारदर्शी साडीमा देखिएकी छिन् र धेरै सुन्दर देखिन्छिन्।
बलिउड अभिनेत्री माधुरी दीक्षित जसले यतिबेला उनको सुन्दर तस्बिरको कारण मानिसहरुलाई मोहित बनाएकी छिन् । यसको साथै उनको अभिनय र उनको ममुस्कानले झनै मानिसहरुको मन जित्ने गरेकी छिन् । समयको साथ-साथ अभिनेत्री पछिल्लो समय झनै सुन्दर भएकी छिन् । अभिनेत्रीले उनको खास शैलीको कारण अभिनय क्षेत्रमा विशेष पहिचान बनाएकी छिन् ।
माधुरी दीक्षित जो ‘धक धक गर्ल’ को नामले परिचित छिन्, यस समय फिल्महरु बाट टाढा छिन् तर फ्यानहरु बाट टाढा हुन् सकेकी छैनन् । उनी लगातार आफ्ना तस्बिरहरु र भिडियोहरु सार्वजनिक गरेर फ्यानहरुको धडकन् बढाउछिन्। माधुरी दीक्षितलाई हेर्दा यस्तो लाग्छ कि उमेर मात्र एउटा संख्या हो।
माधुरी एक पटक फेरी फ्यानहरुको माजमा चर्चाको विषय बनेकी छिन्। भर्खरै अभिनेत्रीले आफ्नो इन्स्टाग्राम केहि तस्वीरहरु सार्वजनिक गरेकी छिन् । जसमा उनी कालो रंगको पारदर्शी साडीमा देखिएकी छिन् र धेरै सुन्दर देखिन्छिन्। माधुरीले सामाजिक सञ्जालमा लेहेंगा प्रिन्टेड साडीसम्म सबै ड्रेसमा तस्बिर सार्वजनिक गरेकी छिन् । मानिसहरु अभिनेत्रीको हरेक शैलीमाउनि प्रति मोहित हुने गर्दछन् ।