सुशान्त केसीको गीत सुपरहिट ‘बार्दली’ गीत टि सिरिजमा हिन्दीमा

काठमाडौं : नेपाली गायक सुशान्त केसीको लोकप्रिय गीत ‘बार्दली’ अब हिन्दीमा पनि सार्वजनिक भएको छ। भारतीय संगीत कम्पनी टि सिरिजले सोमबार आफ्नो युट्युब च्यानलबाट हिन्दी संस्करण सार्वजनिक गरेको हो, जहाँ उनीहरूका करिब २९२ मिलियन फलोअर्स छन्।

Hey come check out this great beauty product!
Product Name: Flower Of Story Womens Perfume Set Gift Box Fresh and Lasting Fragrance 4*25ml Each
Product Price: Rs.1,250
Discount Price: Rs.977.07
https://s.daraz.com.np/s.iK0E?cc

हिन्दी संस्करणमा गीतलाई ‘उफ’ शीर्षक दिइएको छ। भिडियोमा सुशान्त केसी र स्वस्तिमा खड्का फिचर्ड छन्, जसको छायांकन सेटिङ भने नेपाली भर्सनकै जस्तो राखिएको छ। तर, नेपाली संस्करणमा देखिएका अन्य कलाकारहरू भने हिन्दी भर्सनमा समावेश गरिएको छैन।

I found this great deal on Daraz! Check it out!
Product Name: Stylish White Water Proof Shoes For Women
Product Price: Rs.2,450
Discount Price: Rs.899
https://s.daraz.com.np/s.iKb1?cc

रोचक कुरा के छ भने, गीतभित्र समावेश गरिएको इन्द्रकला राईको स्वर भने जस्ताको तस्तै राखिएको छ। नेपालीमा आएको बेला ‘बार्दली’ निकै हिट भएको थियो र गीतले युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत स्थान बनाएको थियो।

I found this great deal on Daraz! Check it out!
Product Name: 500ml Stainless Steel Thermo With 3 Cup | Vacuum Flask Set Stainless Steel Water Bottle Thermos With Extra 2 Lids l Vaccum Flusk l Vaccum Flusk 3 Cup
Product Price: Rs.800
Discount Price: Rs.499
https://s.daraz.com.np/s.iK08?cc

टि सिरिजजस्तो चर्चित भारतीय म्युजिक लेबलसँग सुशान्त केसीको यो सहकार्यलाई नेपाली संगीत क्षेत्रमा ठूलो उपलब्धि मानिएको छ। उल्लेखनीय कुरा, टि सिरिजले यस अघिपनि केही नेपाली कलाकारहरूसँग सहकार्य गरिसकेको छ।

I found this great deal on Daraz! Check it out!
Product Name: PRUTA Food Container, Set of 17 Boxes – Microwave Safe Storage Box, Lunch Box
Product Price: Rs.1,999
Discount Price: Rs.836
https://s.daraz.com.np/s.iKZz?cc

प्रकाशित : सोमबार, बैशाख १५, २०८२१४:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :