ज्योतिषशास्त्रका अनुसार आज राति ८:२३ मा चन्द्र ग्रह वृष राशिमा प्रवेश गर्दै छ। यस सँगै बुध ग्रह वृष राशिमा पहिले देखि नै विराजमान छ । यस्तो अवस्थामा वृष राशिमा बुध र शुक्र ग्रहको मिलन केही राशिलाई निकै अद्भुत हुने भएको छ। जान्नुहोस् कुन-कुन राशिलाई विशेष लाभ हुनेछ ?
वृष राशि
यस समयमा वृष राशिका व्यक्तिहरूलाई आर्थिक लाभ मिल्छ। कामको नयाँ प्रस्ताव आउन सक्छ। आफ्नै बुद्धिको प्रयोग गरेर गरेको कामले सबैको मन जित्न सक्नुहुन्छ। दाम्पत्य जीवनमा सुखमय रहनेछ। प्रेमी-प्रेमिकासँग राम्रो समय बिताउन सकिनेछ।
कन्या राशि
यस समयमा कन्या राशिका व्यक्तिहरूलाई काम र व्यापारमा अपार सफलता मिल्ने देखिन्छ। यस समयमा नयाँ व्यवसाय सुरु गर्न सक्नु हुन्छ। यस समयमा आर धन लाभ हुनेछ। यसका साथै संचित धनमा वृद्धि हुनेछ।
मकर राशि
वृष राशिमा बुध र चन्द्र ग्रहको मिलन लाभदायी साबित हुन सक्छ। अध्यात्मप्रति अलिकति झुकाव बढ्न सक्छ। व्यापारमा नाफा बढ्नुको साथै आम्दानी बढ्ने छ। यस समयमा आर्थिक लाभ हुने सम्भावना छ। यस समयमा गरेको लगानी लाभदायक साबित हुन सक्छ।