यस्ता युवतीहरु हुन्छन् सर्वगुण सम्पन्न, बढाउँछन् घर-परिवारको सौन्दर्य !

सामुद्रिक शास्त्रमा शरीरका विभिन्न अङ्गका कोठीको आकार, शरीरको आकार, रंग र बनावटको ठुलो महत्त्व दिइएको छ। जसको आधारमा व्यक्तिको प्रकृति र भविष्यसँग सम्बन्धित कुराहरू पत्ता लगाउन सकिन्छ। त्यसै गरी, केही यस्ता गुण पनि छन् कि यदि केटीमा यस्ता गुण छ भने विवाहपछि श्रीमान धरको  लागि निकै भाग्यमानी साबित हुन्छ र उनको गुणले घर-परिवारलाई खुसी राख्छ । जान्नुहोस् लक्षणहरू के हुन्…

सामुद्रिक शास्त्रका अनुसार जुन युवतीहरूको हातको लामो र सुन्दर हुन्छन्, उनीहरु विवाहपछि पतिको लागि भाग्यशाली साबित हुने र पतिको उन्नतिमा सहयोग पुर्‍याउने विश्वास रहेको छ । साथै, यी युवतीहरू घरको हरेक जिम्मेवारी धेरै राम्रो र आत्मविश्वासका साथ पूरा गर्छन्।

यस बाहेक जुन युवतीहरूको निधार तीन औँलाभन्दा चौडा र चन्द्रमाको आकारको हुन्छ, त्यस्ता युवतीहरू निकै भाग्यमानी हुने गर्दछन् । विवाहपछि यी युवतीहरू जहाँ जान्छिन्, त्यहाँ सधैँ ;लक्ष्मीको आशीर्वाद हुन्छ ।

जसका खुट्टाको औँलाको आकार गोलाकार, चौडा र रातो हुन्छ, उनीहरुले आफ्नो जीवनमा सफलता प्राप्त गर्नुका साथै अरुको तुलनामा धेरै भाग्यमानी हुन्छन् ।

प्रकाशित : शुक्रबार, जेठ २६, २०८०१६:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

असार १ गतेबाट सुरु हुनेछ यी राशिका सुखद् दिन, जाग्नेछ सुषुप्त भाग्य