कस्तो रहला आजको दिन, हेर्नुहोस् राशिफल !

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

व्यवसयको लागि आजको दिन राम्रो रहेको छ । परिवारमा रमाइलो वातावरण हुनाले तपाइको मन प्रफुलीय हुनेछ । शारीरिक स्वास्थ्यमा सुधार हुनेछ। सहयोगी बाट सहयोग मिल्नेछ । सामाजिक क्षेत्रमा मान प्रतिष्ठा बढ्ने छ । व्यापारमा तपाइको पार्टनर संगको सम्बन्ध सुमधुर हुनेछ। जीवनसाथीसँगको सम्बन्धमा माया प्रेम बढ्नेछ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

बिद्यार्थीहरुको लागि दिन कठिन हुनसक्छ। मनमा चिन्ता बढ्नेछ । पेट सम्बन्धि समस्याले सताउन सक्छ । दिनको मध्यान्न पछी स्वास्थ्यमा सुधार हुदै जानेछ। मानसिक रुपमा पनि राहत अनुभव हुनेछ । तपाइको कामको प्रसंसा बढ्ने छ। आमाबाट शुभ समाचार मिल्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

तपाइलाई दिनको सुरुवात बाट नै जोस जागर बढ्नेछ । परिवारका सदस्य सँग भना-भन हुन सक्छ। स्वास्थ्य तथा अचल सम्पति सम्बन्धि सचेत रहनुहोला। आकस्मिक धन खर्च हुनसक्छ। कुनै वादविवाद हुनेस्थानमा नजानु होला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

कुनैपनि कार्यको थालनी गर्दा विचार पुर्याएर गर्नुहोला। आफन्तहरू सँगको भेटमा रमाइलो हुनेछ। आफन्त बाट पाएको सम्मानले मन खुशी हुनेछ। प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सकिने छ । दिनको मध्यान्न पछी समय प्रतिकुल हुने हुदा स्वास्थ्यको बिशेषध्यान दिनुहोला । आमाको स्वास्थ्यको कारण चिन्ता बढ्न सक्छ। आर्थिक कठिनाईको सम्भावना छ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

बौद्धिक क्षमत बढ्ने छ । पारिवारिक सदस्य सँग राम्रो समय बित्नेछ। आर्थिक लाभ हुनेछ। दिनको मध्यान्न पछी आर्थिक नोक्सान तथा चोट पकट लाग्ने सम्भावना हुदा सचेत रहनु होला । आध्यात्मिक क्षेत्रमा उपलब्धि हुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

तपाइको बोलीको प्रभावबाट लाभ हुनसक्छ। अन्य व्यक्तिसँग आत्मियता बढ्नेछ । तपाइको जीवन साथि तपाइको लागि मिलनसार हुनेछन् । व्यवसायिक क्षेत्रमा लाभ हुनेछ । पारिवारिक वातावरण रमाइलो हुनेछ। आचानक आर्थिक लाभ हुनेछ । वैदेशिक व्यापारमा लाभ हुनेछ। मनपर्ने भोजन हुनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

रिसलाई संयम राख्नुहोला । समय अनुकुल हुनेछ। बोलीमा संयम राख्नाले फाइदा हुनेछ । कानुन सम्बन्धि काममा राम्रो सँग बुझेर मात्र निर्णय लिनु होला । गलत धारणा त्यागेर अगी बढ्नु होला । खर्च बढ्ने छ । शारीरिक तथा मानिशिक स्वास्थ्य बिग्रन सक्छ। दिनको मध्यान्न पछी मन सान्त हुनेछ । आर्थिक रुपमा लाभ हुनेछ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

आजीवन साथि प्राप्त हुनको लागि आजको दिन शुभ रहेको छ । आय तथा व्यापारमा वृद्धि हुनेछ। साथि भाइ सँग बैदिशिक यात्रा हुनसक्छ। दिनको मध्यान्न पछी तपाइको स्वभावमा क्रोध पैदा हुनसक्छ । साथि भाइ सँग भना-भन हुनसक्दा मन खिन्न हुनसक्छ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

सोचेका कार्य पुरा हुनेछन । व्यासायमा सफलता प्राप्त हुनेछ । कार्यालयको वातावरण अनुकूल हुनेछ। परिश्रम अनुसार सफलता प्राप्त हुनेछ। परिवारमा शुख शान्ति छाउनेछ । साथि भाइसंगको भेटले मन खुसि हुनेछ । यात्राको योग बन्नेछ । आकस्मिक धन लाभ हुनेछ। सन्तान बाट शुभ समाचार मिल्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

विदेश जाने योग बन्नेछ । धार्मिक स्थलको भ्रमण हुनेछ। मनमा धार्मिक आस्था बढ्ने छ। परिवारमा सान्तिको वातावरण तथा खुशी छाउने छ । व्यवसाहिक क्षेत्रम पद प्रतिष्ठा बढ्नेछ । उच्च अधिकारीहरु तपाइको काम बाट खुशी हुनेछन् । धनको साथै मान प्रतिष्ठा बढ्ने छ । पिता बाट लाभ हुनेछ । पारिवारिक जीवनमा मन मुटाव हुनसक्छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

नयाँ कार्यको थालनी गर्नु उचित हुने छैन। स्वास्थ्यको हिसावले खान पानमा बिशेस ध्यान दिनुहोला । बोलीमा संयमता राख्नु होला । दिनको मध्यान्न पछी मन प्रशन्न हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ। भाइ बहिनि बाट लाभ हुनेछ। आर्थिक लाभ हुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

पार्टनरमा गरेको व्यवसायबाट लाभ हुनेछ । प्रियजनसँग रमाइलोले मन खुशी हुनेछ। दिनको मध्यानन् पछी परिस्थितिमा परिवर्तनको अनुभव गर्नुहुनेछ । मध्यान्न पछी कुनै पनि कार्यको थालनी गर्नु उचित हुदैन। कतै पनि यात्रा गर्नु उचित हुदैन । परिवारजन सँग मनमुटाव हुनसक्छ।

प्रकाशित : आइतबार, जेठ ०७, २०८००७:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जेठ महिनाको यस साता कस्तो रहला दिन, हेर्नुहोस् साप्ताहिक राशिफल !