महिनाको अशुभ राशि: मे महिना यी राशिका व्यक्ति रहनुहोस् सावधान !

मे महिना सुरु हुन लागेको छ। मे महिनामा शुक्र, मंगलसँगै शुक्रले आफ्नो राशि परिवर्तन गर्दैछ। यी ग्रहहरूको स्थिति परिवर्तनले प्रत्येक राशिको जीवनलाई असर गर्न सक्छ। त्यो असर शुभ-अशुभ दुवै हुने गर्दछ। जान्नुहोस् कुन राशिका व्यक्ति सावधान रहन पर्ने हुन्छ?

मिथुन राशि 

मिथुन राशिहरुको लागी यो महिना समस्या आउने छ। व्यापार ठीक रहनेछ । कृषिमा समस्या आउनेछ। जागीरमा अधिकारी वर्गबाट सहयोग प्राप्त हुनेछ। मित्रतामा कष्ट आउनेछ। परिवारसँग सम्बन्ध ठीक हुनेछ। राधा-श्रीकृष्णको आराधना लाभदायी रहनेछ।

कन्या राशि 

कन्या राशिहरुलाई यो महिना भूमि-भवनको समस्या हुनेछ । व्यापार राम्रो रहनेछ। जागीरमा उन्नति हुनेछ । परिवारबाट सहयोग प्राप्त हुनेछ। पत्नीको शारीरिक कष्ट रहनेछ । कुनै धार्मिक यात्राको योग बन्नेछ । भगवान शिवको उपासना गर्नुहोस्।

वृश्चिक राशि 

वृश्चिक राशिहरुलाई यो महिना आर्थिक समस्या हुनेछ। व्यापारमा हानि हुन सक्छ। कृषि ठीक रहनेछ। जागीरमा साथिहरुबाट सहयोग प्राप्त हुनेछ। कुनै कार्यबाट सामाजिक यात्रा हुनेछ । पिताको स्वास्थ्यमा समस्या आउनेछ । हनुमानजीको आराधना लाभदायी रहनेछ ।

मीन राशि 

मीन राशिहुनेहरुको लागी यो महिना पारिवारिक कष्ट हुनेछ। व्यापारमा समस्या आउनेछ। कृषिबाट मध्यम फल दिनेछ। जागीरमा स्थान परिवर्तन हुनेछ। मातालाई शारीरिक कष्ट रहनेछ। साथिहरुबाट सहयोग प्राप्त हुनेछ । मानसिक समस्या आउनेछ।

प्रकाशित : शुक्रबार, बैशाख १५, २०८००९:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिनाको शुभ राशि: मे महिना यी राशिको सिरमा हुनेछ माता लक्ष्मीको हात, हुनेछ अत्यन्तै शुभ !