तस्बिरमा देखिएकी यी दुई बच्चीलाई चिन्नु भयो ? एक बच्ची नेपाली चलचित्र क्षेत्रको चर्चित अभिनेत्री हुन्!

अभिनेत्री प्रियंका कार्की सामाजिक सञ्जालमा सकृय अभिनेत्री मध्ये एक हुन्। अहिले अभिनेत्री प्रियंका साथै सामाजिक सञ्जालमा उनको छिरीको पनि निकै चर्चा हुने गरेको छ। अहिले मानिसहरु अभिनेत्री प्रियंकाको भन्दा पछिल्लो समयमा उनको छोरीको तस्बिर तथा भिडियोको प्रतीक्षामा हुने गर्दछन्।

अहिले अभिनेत्री छोरी आयंकाको केही तस्बिर सार्वजनिक गरेकी छिन् जुन अहिले सञ्जालमा भाइरल भएको छ। यस पोस्टमार्फत अभिनेत्रीले आफ्नो बाल्यकालको तस्बिर र  छोरीको तस्बिर जोडेर सार्वजनिक गरेको छिन्। जसलाई अभिनेत्रीका फ्यानले निकै रुचाएका छन्।

अभिनेत्री प्रियंका सामाजिक सञ्जालमा निकै सक्रिय छिन् हालै अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा छोरीको केही तस्बिर पोस्ट गरेकी छिन् । अभिनेत्रीले यी तस्बिरहरू छोरीको इन्स्टाग्राम खाताबाट सार्वजनिक गरेकी छिन्।

अहिले अभिनेत्री प्रियंकाले पनि आफूमा धेरै परिवर्तन ल्याएकी छिन्। केही समय देखि अभिनेत्री अभिनय क्षेत्रमा फर्कने खबरले निकै चर्चा पाएको छ।

अहिले अभिनेत्रीले सार्वजनिक गरेको उनको छोरीको तस्बिर निकै भाइरल भएको छ। अहिले तस्बिरमा मानिसहरुले लगातार  लाइक कमेन्ट गरिरहेका छन्।

अभिनेत्री प्रियंका उनको हरेक क्रियाकलापको तस्बिर  सार्वजनिक गर्ने गर्छिन्। केहीले तस्बिर  त कहिले भिडियो सार्वजनिक गरेर अभिनेत्री समय-समयमा चर्चामा आइरहन्छिन्।

तस्बिर स्रोत: आयांका कार्की जोशी इन्स्टाग्राम

प्रकाशित : मङ्गलबार, चैत २१, २०७९११:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

करण-बिपाशा बसुले सार्वजनिक गरे छोरीको तस्बिर, सामाजिक सञ्जालमा भाइरल हुँदै !