चैत १८ गतेको राशिफल : अप्रिल महिनाको पहिलो दिन यी राशिलाई शनिदेवले बनाउनेछ मालामाल, भरिनेछ खजाना

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। चैत १८ गते शनिबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ।

शनिबार दिन शनिदेवको नाममा समर्पित हुने गर्दछ। शनिबार शनिदेवको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। शनिबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

चैत १८ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – शनिबार।।। नक्षत्र- अश्लेषा ०५:१२ बजेसम्म, त्यस उप्रान्त मघा।।। तिथि – एकादशी ०४:३३ बजेसम्म, त्यस उप्रान्त द्वादशी।।। करण – वणिज १५:३१ बजेसम्म, त्यस उप्रान्त भद्रा ०४:३३बजेसम्म।।। योग – धृति ०३:१७ बजेसम्म, त्यस उप्रान्त शूल।।। चैत १८, २०७९, शनिबार।।। ०१ अप्रिल, सन् २०२२।।। एकादशी, चैत्र शुक्लपक्ष।।। चौलाथ्व, ११४३ ने.सं.।।। सूर्योदय – ०५:५७ ।।। सूर्यास्त – १८:२० ।।।  शुभ साइत : – कुनै शुभ साइत, मुहूर्त छैन-

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

व्यापार व्यवसायमा थोरै तनाव रहनेछ। मानसिक समस्या हुनेछ। भ्रामक समाचार प्राप्त हुन सक्छ। स्वास्थ्यमा असर पर्नेछ। आफ्नो विवेकमा कार्य गर्नुहोस्। शेयर बजारबाट लाभ मिल्नेछ । बेरोजगारले काम पाउन सक्नेछन् ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

व्यापारमा रोकिएको धन आउनेछ । काममा प्रगति हुने । व्यापार सामान्य रहनेछ। प्रेममा मनमुटाव हुनसक्छ। व्यापार वृद्धिको योजना बन्नेछ। जोखिमपूर्ण गतिविधिहरूबाट बच्नुहोस्। समयको अनुकूलता रहनेछ। सन्तानको अवस्था मध्यम रहनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

व्यवसायमाको काममा लापरवाही नगर्नुहोस्। साथीभाइबाट लाभ मिल्नेछ। अनावश्यक धन खर्चमा सचेत रहनुहोल । जागिर परिवर्तन सम्बन्धी निर्णय लिँदा गल्ती हुनसक्छ। बाहिर जाने योजना बन्नेछ। साथीभाइको सहयोग मिल्नेछ। परिवारसँग समय बित्नेछ, माया र सन्तानको साथ मिल्नेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

आत्मविश्वासले धेरै काम गर्नेछ। धार्मिक कार्यमा धन खर्च हुनेछ। आर्थिक चिन्ता कायम रहनेछ। प्रगतिको बाटो खुल्नेछ। अनुभवी व्यक्तिको मार्गदर्शन र सहयोग मिल्नेछ। प्रेम र व्यापारको स्थिति राम्रो हुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

रोकिएका काम पुरा हुनेछन्। स्वास्थ्य ठीक रहनेछ तर पेटको रोगले मन अशान्त रहनेछ। ठूलो काम गर्ने इच्छा जागृत हुनेछ। यात्रा रोचक रहनेछ। व्यापार व्यवसाय राम्रै चल्नेछ ।व्यवसाय तथा सन्तानको अवस्था मध्यम रहनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

विद्यार्थीले सफलता हात पर्नेछ। धार्मिक यात्रा गर्न सकिनेछ। आज शत्रुहरु भारी हुनेछ। रोकिएको काम अगाडि बढ्नेछ। ठूला कामबाट खुसी मिल्नेछ। अरुको काममा हस्तक्षेप नगर्नु होला । साथीभाइसँग समय बित्नेछ । प्रियजनको सहयोग प्राप्त हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

आज स्वास्थ्यमा लापरवाही नगर्नुहोस्। सवारी साधनको प्रयोगमा सचेत रहनुहोला। साथीभाइको सहयोगले केही बिग्रिएको काम बन्नेछ। आज  मन त्रसित रहनेछ। छोराछोरीको स्वास्थ्यमा ध्यान दिनुहोस्। कसैको उक्साहटमा रिसाउनुहुँदैन। साथीभाइको सहयोग मिल्नेछ। मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइनेछ । व्यावसायिक सफलताको सम्भावना छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

आफ्नो आत्मबलले धेरै ठूला कामहरू पूरा गर्नेछ। जीवनमा नकारात्मक ऊर्जाको संचार हुने दिन छ। सामाजिक कार्य गर्ने इच्छा जागृत हुनेछ। व्यापार व्यवसाय राम्रै चल्नेछ। घरपरिवारसँग खुसीसाथ समय बित्नेछ। जग्गा, घर तथा सवारी साधन खरिदमा बाधा पर्न सक्छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

व्यापारमा लाभ हुनेछ, धन आर्जनको संकेत मिल्नेछ। नयाँ व्यापार सम्झौताको सम्भावना छ। बिद्यार्थीहरुलाई सफलता मिल्नेछ। आज  बहादुरीको फल मिल्नेछ । रोजगारीमा प्रगति हुनेछ। व्यापार समस्या समाधान हुनेछ, नयाँ योजना फलदायी हुनेछ। कार्यस्थलबाट स्थानान्तरण हुन सक्छ। माया र सन्तानको साथ मिल्नेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

रोकिएको धन प्राप्त हुनेछ। राजनीतिज्ञहरूको लागि राम्रो दिन छ। घरेलु खुशीमा बाधा आउनेछ। स्वास्थ्यमा असर पर्नेछ। कानूनी बाधा हट्नेछ। लाभको अवसर हातमा आउनेछ। यात्रा सुखद रहनेछ। मनोरञ्जनका साधन उपलब्ध हुनेछन्। मुखको रोगले सताउन सक्छ। माया र सन्तानको साथ मिल्नेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

काम र व्यापारमा प्रगति हुनेछ। जीवनमा नकारात्मक उर्जाको संचार हुन सक्छ, जसका कारण मन अशान्त हुनेछ। आर्थिक हानि हुने सम्भावना छ। स्वास्थ्य कमजोर रहनेछ। कसैको मजाक नगर्नुहोस्। छोराछोरीको स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। व्यापार व्यवसाय राम्रो रहनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

विवादबाट टाढा रहने प्रयास गर्नुहोस्। उच्च अधिकारीहरूसँग विवाद नगर्नुहोस्। टाउको दुख्ने र आँखा दुख्ने समस्याले सताउन सक्छ। प्रभावशाली व्यक्तिको मार्गदर्शन र सहयोग प्राप्त हुनेछ। लाभदायक अवसर हात लाग्नेछ। सन्तानसँगको दुरी कायम रहनेछ। प्रेममा मनमुटाव हुनसक्छ।

प्रकाशित : शुक्रबार, चैत १७, २०७९२०:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चैत २४ गतेसम्मको राशिफल : यो हप्ता ४ राशिले पाउनेछन् शुभ सन्देश, छ अप्रत्याशित धनवृद्धिको योग