बलिउड अभिनेत्रीलाई टक्कर दिने होडमा शाहरुखकी छोरी सुहाना खान, देखिइन् यस्तो पोसाकमा!

एजेन्सी- बलिउड अभिनेता पछिल्लो समय निकै चर्चामा छन्। लामो समयपछि अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘पठान’ बलिउड क्षेत्रमा राम्रो व्यापार गर्न सफल भएको छ। अभिनेता शाहरुख खान जस्तै उनको छोरी सुहाना खान पनि अहिलेसम्म अभिनय क्षेत्रमा नदेखिए पनि सामाजिक सञ्जालमा उनको चर्चा निकै हुने गरेको छ।

अभिनेता शाहरुख खानको छोरी सुहानाले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिर तथा भिडियोहरु जसको बो:-ल्डनेसका कारण ठूला अभिनेत्रीसँग प्रतिस्पर्धा गर्न थालेकी छिन्। यस पटक सुहानाले निकै ह-:ट तस्वीर शेयर गरेकी छिन्।

अहिले सुहानाले सार्वजनिक गरेको तस्बिरले सबैको ध्यान तानेको छ। तस्बिरमा सुहानाले सेतो लुगा लगाएकी छिन्। सुहानालाई यो खुलासा लुगा निकै सुन्दर देखिएको छ। साथै उनका फ्यान अहिले तस्बिरमा लगातार लाइक कमेन्ट गरिरहेका छन्।

सुहाना चाँडै नै अभिनय क्षेत्रमा डेब्यु गर्न लागेकी छिन्। लामो समयदेखि उनी जोया अख्तर निर्देशित फिल्म ‘द आर्चिज’ को कारण चर्चामा छिन्। जाह्नवी कपूरकी बहिनी खुशी कपूर र अमिताभ बच्चनको नातिनी अगस्त्य नंदा पनि यो फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गर्न लागेका छन्।

प्रकाशित : बुधबार, चैत ०८, २०७९१४:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एउटा हिट फिल्मको व्यग्र प्रतीक्षामा छिन् सारा अली खान : ३ फिल्म लगातार फ्लप, छचल्कियो पीडा