थाईल्याण्डमा बिन्दास मूडमा अभिनेत्री साम्राज्ञी, देखाईन् आफ्नो लोभलाग्दो अवतार

काठमाडौँ :  – नेपाली अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह विगत केही दिनयता थाईल्याण्डमा छिन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा  थाईल्याण्डमा घुमफिर तथा रमाइला गरेका तस्बिरहरु शेयर गरेकी छिन्। जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य अभिनय रहेको चलचित्र ‘ह्यारी कि प्यारी’ ले बक्स अफिसमा सोचेजस्तो सफलता हासिल गर्न नसकेपछि साम्राज्ञी तनावमा थिईन्। सोहीँ कारण उनी थाइल्याण्ड यात्रामा निस्किएको बुझिएको छ।थाइल्याण्डबाट फर्किएसँगै उनले फिल्म ‘नांगो गाउँ’को शूटिङ सुरु गर्नेछिन्।

थाइल्याण्ड पुगेकी अभिनेत्री साम्राज्ञीले त्यहाँ आफ्नो लोभलाग्दो अवतारको प्रदर्शन गरेकी छिन्। साम्राज्ञीले विदेशमा पुगेर यस्तो ह_*ट अवतार देखाएको यो पहिलोपटक भने होइन। यसअघि पनि उनले आफ्नो लोभलाग्दो जवानीको छताछुल्ल पारिसकेकी छिन्।

साम्राज्ञी बिन्दास स्वभावकी अभिनेत्री हुन्। उनका फिल्म सफल भउन या असफल, उनी भने रमाइलो गर्न छाड्दिनन्।

प्रकाशित : सोमबार, चैत ०६, २०७९१३:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ऐनमा अभिनेत्री स्वस्तिमाको से:ल्फी, तस्बिर भाइरल हुँदै !