ऐनमा अभिनेत्री स्वस्तिमाको से:ल्फी, तस्बिर भाइरल हुँदै !

अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय फिल्म भन्दा पनि म्युजिक भिडियो तथा सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ। केही दिन पहिले ‘छक्का पन्जा ४’ को म्युजिक भिडियो प्रदर्शनमा आएको थियो। जसमा अभिनेत्री स्वस्तिमाको नृत्यलाई निकै रुचाएको थियो। पछिल्लो समय जब सामाजिक सञ्जालमा अभिनेत्री स्वस्तिमाको तस्बिर तथा भिडियो सार्वजनिक हुन्छ, भाइरल हुन् केही समय लाग्दैन।

केही समय यता अभिनेत्री स्वस्तिमा खड्का सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। अभिनेत्रीको सामाजिक सञ्जालमा ठूलो सङ्ख्यामा फ्यान फलोइङ रहेका छन्।

अहिले सामाजिक सञ्जालमा अभिनेत्रीले पहेँलो रंगको बिकिनीमा केही तस्बिर सार्वजनिक गरेकी छिन्। जसमामा अभिनेत्रीको ह-ट अवतार देख्न सकिन्छ। अहिले  उनको तस्बिर उनका फ्यानहरुले लगातार लाइक-कमेन्ट गरिरहेका छन्।

अभिनेत्री स्वस्तिमा खडका चर्चित नेपाली फिल्म होस्टल रिट-र्न्सबाट अभिनय यात्रा सुरु हुन्। आजको समयमा अभिनेत्री स्वस्तिमा खड्का अहिलेको समयमा युवा पुस्ताको रोजाई बन्न सफल भएकी छिन्। अहिलेको समयमा अभिनेत्री स्वस्तिमा फिल्म भन्दा पनि म्युजिक भिडियोमा बढी सक्रिय हुन थालेकी छिन्।

जब अभिनेत्रीले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्छिन् भाइरल हुन केही पनि समय लाग्दैन। केही समय पहिले अभिनेत्री उनको श्रीमान् निश्चल बस्नेतको साथमा देखिएकी थिइन्। उक्त तस्बिर निकै नै भाइरल भएको छ।

प्रकाशित : मङ्गलबार, चैत ०७, २०७९१२:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाहपछि सफल भए यी ९ अभिनेत्री, पतिको साथले चलचित्रमा बढे अगाडि