घरमा माता लक्ष्मीको आगमनअघि आउँछन् यस्ता ५ संकेत, झुक्केर पनि नगर्नुहोस् बेवास्ता !

पौराणिक मान्यता राहेको छ की जब कुनै व्यक्तिको शुभ समय आउँछ उसले जे छुन्छ, त्यो सुन समान बन्छ। साथै जब जीवनमा खराब समय आउँछ तब धेरै परिश्रम गरे पनि हरेक काम असफल हुन्छ। यी २ यस्ता जीवन चक्र हुन्, जुन सधैँ चलिरहन्छ। तर, जब हाम्रो राम्रो समय आउँछ, प्रकृतिले पहिले नै संकेत दिन थाल्छ। आज हामी त्यस्ता ५ लक्षणका बारेमा बताउँदै छौँ जुन जीवनमा शुभ समय आउनु भन्दा पहिले देखिन थाल्छ।

यदि घरको मुख्य द्वारमा आकको बिरुवा आफैँ हुर्कन्छ भने अब तपाईको शुभ समय सुरु हुँदैछ भन्ने बुझ्नुपर्छ । यो बिरुवाले तपाईको राम्रो भविष्यको संकेत गर्दछ।

यदि घरको बाहिर सेतो रंगको गाई आएर रमाउन थाल्छ भने यो तपाईको सुखी भविष्यको संकेत हो। त्यो गाईलाई सखर र रोटी खुवाएर सम्मान गर्नुपर्छ।

यदि कुनै विशेष कामको लागि घरबाट निस्कँदै हुनुहुन्छ र बाटोमा कसैको हातमा पानीले भरिएको कलश देख्नुभयो भने बुझ्नुहोस् कि अब तपाईंको काम सफल हुँदैछ। यो तपाईको कामको सफलताको सूचक हो।

यदि घरको आँगनमा अचानक भँगेराहरू चिरबिर गर्न थाल्छन् भने, सम्झनुहोस् कि तपाईंको शुभ समयको संकेत सुरु हुन लागेको छ। यस्तो अवस्थामा ती भँगेराहरूलाई स्वागत गर्न चरा र पानीको व्यवस्था गर्नुपर्छ।

यदि तपाईं कतै घुम्न जाँदै हुनुहुन्छ र बाटोमा पैसा झरेको देख्नुभयो भने, सम्झनुहोस् कि देवी लक्ष्मीले आशीर्वाद तपाईँमाथि बर्साउन लागेकी छिन्। यसको मतलब तपाईको आर्थिक अवस्था अब पहिले भन्दा बलियो हुनेछ।

प्रकाशित : शुक्रबार, चैत ०३, २०७९१२:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि पापमोचिनी एकादशीमा बन्दैछ ३ अद्भुत संयोग, यी काम गरे मिल्नेछ अपार धन, मान-सम्‍मान