भोलि पापमोचिनी एकादशीमा बन्दैछ ३ अद्भुत संयोग, यी काम गरे मिल्नेछ अपार धन, मान-सम्‍मान

काठमाडौँ : – चैत्र महिनाको कृष्ण पक्षको एकादशीलाई पापमोचनी एकादशी भनिन्छ। यस वर्ष पापमोचिनी एकादशी भोलि चैत्र ४ गते शनिबारको दिन छ। पापमोचिनी एकादशीको व्रत बस्दा गाईदान गरे बराबरको पुण्य प्राप्त हुने जनमान्यता छ। साथै तिनको सबै पापहरू नष्ट हुन्छन्। पापमोचिनी एकादशीको दिन व्रत बसेर भगवान श्रीहरि विष्णुको पूजा–आराधना गर्नाले धेरै लाभ मिल्छ। यस वर्ष पापमोचिनी एकादशीमा ३ वटा अति शुभ योग बनिरहेका छन्। यी शुभ योगहरूको संयोजनले पूजाको विविध फल प्राप्त हुनेछ।

यस वर्ष पापमोचिनी एकादशीमा ३ वटा अति शुभ योगको संयोग बन्दैछन्। यी शुभ योगहरूमा गरिने पूजा-पाठ, दान-पुण्‍यको धेरै गुणा फल मिल्नेछ। पापमोचिनी एकादशीको व्रत निर्जला या फलाहार गरी बस्न सक्नुहुन्छ। साथै यस दिन भगवान विष्णुको पूजामा तुलसीको दल जरुर चढाउनुहोस्। यसो गर्नाले अपार धन, सुख र मान-सम्मान मिल्छ। पापमोचिनी एकादशीका दिन कुन कुन शुभ योग बन्दैछ त।

द्विपुष्कर योग

सर्वार्थ सिद्धि योग

शिव योग

प्रकाशित : शुक्रबार, चैत ०३, २०७९१२:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ग्रहचक्रमा भयो ठूलो कायापलट, अबको एक महिना यी राशिलाई हुनेछ मोज नै मोज !