आन्दोलन फिर्ता, सबारी साधन चल्ने

काठमाडौं, यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ ।  आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित भएको हो ।

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायकाजी श्रेष्ठ र यातायात व्यवसायी र मजदुरका बिच भएको छलफल पछिआन्दोलन स्थगित भएको हो । अब सबारी साधन निर्बाध रूपमा चल्नेछ।

प्रकाशित : मङ्गलबार, फागुन ०२, २०७९१०:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अमेरिकन डलर उकालो लागेको लाग्यै ! कति पुग्यो ?