नेपाली चलचित्रमा काम गर्दै भारतीय कलाकार, मख्ख पर्दै निताले सार्वजनिक गरिन् तस्विर !

काठमाडौं,  अभिनेत्री निता ढुंगनाले आफ्नो नयाँ चलचित्रमा अभिनय गर्ने भारतीय कलाकारसँगको तस्बिर सार्वजनिक गरेकी छन् । नयाँ चलचित्र चलचित्र ह्रस्वदीर्घको अहिले छायाँकन चलिरहेको बेला ढुंगानाले चलचित्रमा काम गर्ने भारतीय कलाकारहरुको तस्विर सार्वजनिक गरेकी हुन् ।

चलचित्र ह्रस्वदीर्घमा अभिनय गर्ने विश्वप्रसिद्ध हास्य कलाकार ब्रम्हानन्दन, अलि र चन्द्र पन्तलगायतका कलाकारसँगको तस्बिर सार्वजनिक गरेकी छन् । निता फिल्मसको ब्यानरमा हिजोबाट सुरू भएको चलचित्र विश्वकै ठूलो फिल्म एकडेमी रामाजी दादासाहेब फिल्म स्टुडियोमा हुँदैछ ।

प्रकाशित : मङ्गलबार, माघ २४, २०७९१९:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सिद्धार्थ–कियाराको भयो विवाह, सार्वजनिक भयो विवाहमा अहिलेसम्म नदेखिएको तस्बिर!