यी ३ राशिका मानिस हरेक आर्थिक विषयमा रहनुपर्छ सावधान, सानो गल्तीले पनि भइनेछ कंगाल !

यस पोस्ट मार्फत यस्ता ३ राशिको बारेमा बताउने छौँ जसले आर्थिक मामिलामा कुनै पनि निर्णय सावधानीपूर्वक लिनुपर्छ किनभने सानो गल्तीले आर्थिक संकट हुन् सक्छ। यस मध्ये सिंह राशिका व्यक्तिहरूले विशेष ध्यान दिनुपर्छ। आफ्नो खर्च नियन्त्रणमा राख्नुहोस्। तुला राशिका व्यक्तिहरूले आफ्नो कार्यस्थलमा राम्ररी सोचेर निर्णय लिनुपर्छ। सिंह राशिका व्यक्ति जो व्यापार व्यवसायसँग जोडिएका छन्, उनीहरुको व्यवसायमा विश्वसनीयता बढ्दै गएको छ, जान्नुहोस् आजको दिन कुन-कुन राशिलाई सावधान रहनु पर्ने हुन्छ।

मिथुन राशि

आजको दिन मिथुन राशिका मानिसहरुले आर्थिक संकटको सामना गर्न पर्ने हुनसक्छ। तर आजको दिन इज्जत बढ्नेछ र घरको वातावरण खुसी रहनेछ तर आर्थिक निर्णयमा सावधान रहनुहोस्। गरिरहेको कामको विरोध हुन सक्छ। परिवारसँग सम्बन्धित निर्णयहरू सावधानीपूर्वक लिनुहोस्। यसो नगर्ने हो भने ठुलो नोक्सानी बेहोर्नु पर्ने हुन्छ। त्यसैले जुनसुकै काम पनि सोचेर गर्नुस्।

सिंह राशि

आजको दिन सिंह राशिका व्यक्तिहरूले आफ्नो काम समयमै पूरा गर्नुपर्छ। यस राशिको व्यक्तिहरूको लागि आजको दिन लाभदायक दिन हुन सक्छ। यस्तो अवस्थामा आफ्नो कामबाट पनि सन्तुष्ट हुनुहुनेछ तर उत्साहमा खर्चलाई नियन्त्रणमा राख्नु पर् । व्यापार व्यवसायको लागि राम्रो समय छ। यी व्यक्तिहरूको विश्वसनीयता अब अन्य क्षेत्रमा बढ्नेछ।

तुला राशि

तुला राशिका लागि आजको दिन निकै विशेष रहनेछ। आज यस राशिका व्यक्तिलाई कार्यक्षेत्रमा सफलता मिल्नेछ । यसबाहेक आफ्नो कार्यस्थलमा पनि धन जम्मा गर्न सक्नुहुन्छ। सबै काम बिस्तारै सम्पन्न हुनेछन्, तर आफ्नो स्वास्थ्यको ख्याल राख्नु पर्छ किनकि यहाँ तपाईलाई हानी हुन सक्छ। अस्थिरता कायम रहने भएकाले कार्यक्षेत्रमा सचेत रहनुहोला । समयसँग हिँड्ने हो भने अवश्य प्रगति हुन्छ नत्र समयले पछाडि छोड्न सक्छ।

प्रकाशित : मङ्गलबार, पुष २६, २०७९११:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज परेको छ संकट चतुर्थी व्रत, जान्नुहोस् पूजा विधि, आरती, चन्द्रोदयको समय !