अभिनेत्री अदिति सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। अदिति अभिनीत फिल्म ‘बाबरी’ प्रदर्शनमा आएको थियो। तर फिल्मले खासै राम्रो प्रदर्शन गर्न सकेन।
अभिनय क्षेत्रमा खासै नदेखिए पनि सामाजिक सञ्जाल युवा पुस्ताको रोजाइमा पर्न सफल छिन् अभिनेत्री अदिति बुढाथोकी, अभिनेत्री आफ्ना फ्यानसँग जोडिनको लागि हरेक दिन उनको नयाँ-नयाँ तस्बिर तह भिडियो सार्वजनिक गरिरहन्छिन्।
अदितिले चलचित्र ‘कृ’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन्। पहिलो फिल्मबाट नै अभिनेत्रीले सबैको मन जित्न सफल भएकी छिन्। यस चलचित्रमा अभिनेत्री अनमोल केसीको अपो:_जिटमा देखिएकी थिइन्।
अहिलेको समयमा अभिनेत्री अदितिको सामाजिक सञ्जाल इन्स्टाग्राममा २ मिलियन भन्दा बढी फलो_अर्स रहेका छन्। अदितिले जब तस्बिर सार्वजनिक गर्छिन् तब भाइरल हुन् कति पनि समय लाग्दैन।
अहिले अदितिले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन्। जुन तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
अहिले अभिनेत्रीको फ्यानहरु लगातार तस्बिरमा लाइक कमेन्ट गरिरहेका छन्। अहिले अभिनेत्रीको तस्बिरमा ५० हजार भन्दा बढीले लाइक गरिसकेका छन्।