पछिल्लो समयमा अभिनेत्री प्रियंका भन्दा पनि उनको छोरीको तस्बिर तथा भिडियोको प्रतीक्षामा हुने गर्दछन्, मानिसहरु अभिनेत्री प्रियंका भन्दा पनि उनको छोरी अयांकालाई सामाजिक सञ्जालमा बढी खोज्ने गर्छन्। जब अभिनेत्री उनको छोरीको तस्बिर तथा भिडियो सार्वजनिक गर्छिन् तब भाइरल हुन् केही समय पनि लाग्दैन।
अहिले अभिनेत्री छोरी आयंकाको केही तस्बिर सार्वजनिक गरेकी छिन् जुन केही समय पहिले क्रिसमस मनाउँदाको हो, जुन अहिले सञ्जालमा भाइरल भएको छ।
अभिनेत्री प्रियंका सामाजिक सञ्जालमा निकै सक्रिय छिन् हालै अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा छोरीको केही तस्बिर पोस्ट गरेकी छिन् । अभिनेत्रीले यी तस्बिरहरु छोरीको इन्स्टाग्राम खाताबाट सार्वजनिक गरेकी छिन्।
अहिले अभिनेत्री प्रियंकाले पनि आफूमा धेरै परिवर्तन ल्याएकी छिन्। केही समय देखि अभिनेत्री अभिनय क्षेत्रमा फर्कने खबरले निकै चर्चा पाएको छ।
अहिले अभिनेत्रीले सार्वजनिक गरेको उनको छोरीको तस्बिर निकै भाइरल भएको छ। अहिले तस्बिरमा मानिसहरुले लगातार लाइक कमेन्ट गरिरहेका छन्।
अभिनेत्री प्रियंका उनको हरेक क्रियाकलापको तस्बिर सार्वजनिक गर्ने गर्छिन्। केहीले तस्बिर त कहिले भिडियो सार्वजनिक गरेर अभिनेत्री समय-समयमा चर्चामा आइरहन्छिन्।
तस्बिर स्रोत: आयांका कार्की जोशी इन्स्टाग्राम