अभिनेत्री भूमिको नयाँ अवतार, सामाजिक सञ्जालमा तरङ्ग मच्चाउँदै !

एजेन्सी- बलिउड अभिनेत्री भूमि पेडनेकरको अभिनयको सुन्दरताको निकै चर्चा हुने गरेको छ। अभिनेत्रीले आफ्ना हरेक फिल्मबाट सबैको मन जितेकी छिन् । अभिनय क्षेत्रबाहेक अभिनेत्री आफ्नो लुक्सका कारण पनि चर्चामा छिन् । प्रायः अभिनेत्रीको नयाँ लुक्सले मानिसको ध्यान तानिरहेको हुन्छ । अहिले फेरि भूमिको नयाँ अवतार सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा अभिनेत्री निकै ग्ल्या:-मरस देखिएकी छिन् ।


भूमिले सामाजिक सञ्जालमार्फत पनि आफ्ना फ्यानसँग जोडीरहने प्रयास गर्छिन् । यस्तो अवस्थामा उनको व्यक्तिगत र व्यावसायिक जीवनको झलक पनि प्रायः देख्न सकिन्छ ।

पछिल्लो तस्बिरमा भूमिले आफ्नो बो:-ल्ड स्टाइ-लले सबैलाई चकित पारेकी छिन् । पछिल्लो तस्बिरमा अभिनेत्री भूमि गाउनमा देखिएकी छिन्।

भूमिको वर्क:-फ्रन्टको कुरा गर्ने हो भने यतिबेला उनका धेरै फिल्म रिलिजको तयारीमा छन् । छिट्टै नायिका विक्की कौशलसँग फिल्म ‘गोविन्द नाम मेरा’ मा देखिने छिन् । यसपछि अभिनेत्री ‘भिड’, ‘भक्त’, ‘द लेडी किलर’, ‘आफ्वाह’ र ‘मेरी पटनी’को रिमेकमा पनि देखिनेछिन् ।

प्रकाशित : मङ्गलबार, मङि्सर २०, २०७९१६:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तस्बिरमा देखिएकी यी प्यारी बच्ची छिन् बलिउडको चर्चित अभिनेत्री, बलिउड क्षेत्रमा गरेकी छिन् राज !