तस्बिरमा देखिएकी यी प्यारी बच्ची छिन् बलिउडको चर्चित अभिनेत्री, बलिउड क्षेत्रमा गरेकी छिन् राज !

पछिल्लो समयमा सामाजिक सञ्जालमा आफ्ना मनपर्ने कलकारको नयाँ तस्बिर तथा भिडियो हेर्न मानिसहरु आतुर हुने गर्दछन्। विशेष गरेर आफूलाई मन पर्ने कलाकारको व्यक्तिगत जीवनको बारेमा जान्न निकै आतुर हुने गर्दछन् । यसैबिच भारतको साउथ र बलिउडमा आफ्नो विशेष स्थान बनाएकी अभिनेत्रीको बाल्यकालका धेरै तस्बिरहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्।


भाइरल तस्बिरमा देखिएकी बच्ची ‘पुष्पाः द राइज’को सफलतापछि चर्चामा आएकी अभिनेत्री रश्मिका मन्डन्ना हुन्। उनले आफ्नो बाल्यकालको तस्बिर शेयर गरेकी छिन्, जसमा उनी निकै क्यू-ट पोजमा देखिएकी छिन् । यो तस्बिर उनका फ्यानहरुले उनलाई चिन्न सकेका छैनन्।


सामी सामी डान्सका लागि चर्चित अभिनेत्री रश्मिका अहिले मात्रै नभइ बाल्यकालदेखि नै हुन् भन्ने अभिनेत्रीको बाल्यकालको तस्बिर हेर्दा अनुमान लगाउन सकिन्छ। यी तस्बिरहरूमा लेहेंगा लगाएकी रश्मिका गीतमा नाचिरहेकी छिन्। त्यही क्रममा उनीसँगै अर्की बच्ची पनि देखिएकी छिन्।


यी तस्बिरहरू बाहेक अभिनेत्री रश्मिका मन्डन्नाले पनि आफ्ना फ्यानहरूसँग बाल्यकालका तीन फोटो सेयर गरेकी छिन्, जसमा उनी निकै क्यू:-ट देखिएकी छिन्। योसँगै फ्यानहरुले उनको तारिफका गरेका छन् । अभिनेत्री रश्मिका मन्डन्ना चाँडै नै थलापति विजयसँग फिल्म ‘वारिसुमा’ देखिने छिन्।

प्रकाशित : बुधबार, मङि्सर २१, २०७९११:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मलाइकाले अर्जुन कपुरसँगको विवाह र सन्तानको योजनाको बारेमा खोलिन् यस्तो राज !