अभिनेत्री नोराको अहिलेसम्मको ५ उत्कृष्ट तस्बिर, जसले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ !

एजेन्सी- भारतको बलिउड क्षेत्रमा यस्ता धेरै अभिनेत्री छन् जो विदेशबाट आएर बलिउड क्षेत्रमा स्थापित भएका छन् । जसमध्ये एक हुन् चर्चित अभिनेत्री, मोडल तथा डान्सर नोरा फतेही । उनी क्यानडाको निवासी भए पनि बलिउडमा उनले यस्तो छाप छोडेकी छिन् कि डा:-न्सिङ नम्बर होस् वा डा:-न्सिङ रियालिटी शो, सबैतिर नोराको हाबी छ ।

उनी आफ्नो नृत्य र अभिनयले मात्र नभई आफ्नो अद्भुत लु:-क्सले पनि सामाजिक सञ्जालमा हाबी भएकी छिन् । आज हामी नोरा फतेहीका ५ यस्ता सुन्दर लु:-क्सका सार्वजनिक गर्नेछौँ । जुन सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

हालै नोरा फतेहीले इन्स्टाग्राममा रातो रंगको वान पीस लगाएको केही तस्बिर शेयर गरेकी छिन् । नोराको यो लुकले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । उनको यो तस्विरलाई ११ लाखभन्दा बढीले लाइक गरेका छन् ।

अभिनेत्री साडी लुक पनि निकै भाइरल हुने गरेको छ । जसमा उनले निकै सुन्दर साडी लगाएकी छिन् । यस साडीमा नोरा निकै सुन्दर देखिन्छिन् । उनले घाँटीमा गहना, कानमा सानो झुम्का र हल्का मेकअपले आफ्नो लुक पूरा गरेकी छिन् ।

प्रकाशित : सोमबार, मङि्सर १२, २०७९१७:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कारागार भित्र ३ फिल्मको स्क्रि:प्ट पढ्नुको साथै, शारीरिक व्यायाम पनि गर्दै अभिनेता पल शाह !