चाणक्य नीति: यस्ता पुरुषप्रति छिट्टै आकर्षित हुन्छन् हरेक महिला !

आचार्य चाणक्यलाई एक महान विद्वान र कूटनीतिज्ञ मानिन्छ। उहाँले आफ्नो नीति शास्त्रमा मानव जीवनको बारेमा धेरै कुराहरू भन्नुभएको छ। उहाँको वचनको पालना गरेर मानिसहरूले जीवनमा सफलता हासिल गरेका छन्। चाणक्यले आफ्नो नीतिमा जीवनलाई सही तरिकाले जिउने बारे धेरै कुराहरू बताउनुभएको छ। उनका यी शब्दहरू महिला र पुरुष दुवैका लागि छन्। चाणक्यले पुरुषका ती गुणहरूको बारेमा बताउनुभएको छ, जसका कारण महिलाहरू आकर्षित हुन्छ । यस्ता पुरुषलाई पाउने हरेक महिलाको चाहना हुन्छन् ।

शालीनता

मानिसको लागि उसको व्यवहार धेरै महत्त्वपूर्ण हुन्छ । व्यवहारले मान्छेले सबैको मन जित्छ। महिलाको हकमा पनि यही कुरा लागू हुन्छ । यदि पुरुष शालीन छ भने महिलाहरू लाई धेरै मन पर्छ। चाणक्य नीतका अनुसार महिलाका लागि पुरुषको व्यवहार निकै महत्त्वपूर्ण हुन्छ ।

राम्रो श्रोता

राम्ररी कुरा गर्नुको साथसाथै पुरुषहरूमा राम्रो श्रोताको गुण हुनु पनि धेरै महत्त्वपूर्ण छ। यदि पुरुष आफ्नो बारेमा मात्र भन्छ र कसैको कुरा सुन्दैन भने, त्यस्ता पुरुष कुनै महिला त के कसैलाई मन पर्दैन। आचार्य चाणक्यले आफ्नो नीतिमा भनेका छन् कि महिलाहरू यस्ता पुरुषहरू मन पराउँछन् जसले उनीहरुको हरेक कुरा ध्यानपूर्वक सुन्छन् ।

इमानदारी

महिलाहरू इमानदार पुरुष मन पराउँछन्। हरेक महिला चाहन्छन् कि उनको भावी जीवनसाथी उनीप्रति इमानदार होस् । उसले उनीसँग सबै कुरा साझा गरोस् महिलाहरूको लागि, इमानदारी सम्बन्धमा धेरै महत्त्वपूर्ण छ। महिलाहरू इमानदार पुरुषहरूप्रति चाँडै आकर्षित हुन्छन्।

प्रकाशित : सोमबार, कार्तिक २८, २०७९१३:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजैबाट गर्नुहोस् दैनिक रूपमा यस्ता उपाय, सधैं घरमा हुनेछ माता लक्ष्मीको बास !