भोजपुरी अभिनेत्री नेहा मलिकको नयाँ रुप, लाखौँ फ्यान भए मोहित: १० तस्बिर सहित !

एजेन्सी- भोजपुरी अभिनेत्री नेहा मलिक आफ्नो फोटोसुटका कारण हरेक दिन चर्चामा छिन्। जसका कारण उनको फ्यान फलोइङ पनि तिव्र गतिमा बढिरहेको छ। नेहालाई आज कुनै पनि पहिचानको खाँचो छैन। अभिनेत्रीले आफ्नो रुपको कारण नै लाखौँ मानिसहरुको ध्यान खिचेकी छिन्। अहिले फेरि उनको पछिल्लो फोटोसुट सामाजिक सञ्जालमा भाइरल भएको छ।

नेहा सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । हरेक दिन उनले आफ्नो नयाँ लुक्स फ्यानहरुसँग शेयर गर्न कहिल्यै बिर्सिनन् । पछिल्लो तस्बिरमा नायिकाले फरक लुकमा देखिएकी छन् । यहाँ उनले कालो प्रि-न्टेड सर्ट र टप लगाएर देखिएकी छिन् ।


यस लुकमा पनि आफ्नो बो:-ल्डनेस देखाउन नेहाले टप जिप खोलेर क्यामेराको अगाडि विभिन्न पो:-ज दिएकी छिन् । अभिनेत्रीले हल्का मेकअप र खुला कपालले आफ्नो लुक पूरा गरेकी छिन् ।

भोजपुरी क्षेत्रबाट करियर सुरु गरेकी नेहा मलिक धेरै पञ्जाबी म्युजिक भिडियोमा पनि देखिएकी छिन् । नायिका आज पञ्जाबी क्षेत्रको चर्चित नाम बनेकी छिन् । उनी लगातार पञ्जाबी म्युजिक भिडियोमा देखिने गरेकी छिन् ।

प्रकाशित : बुधबार, कार्तिक १६, २०७९१६:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तस्बिरमा देखिएका यी २ बच्ची हुन् बलिउडका शीर्ष अभिनेत्री, चिन्नु भयो ?