गुलाबी पहिरनमा देखिएकी यी बच्ची हुन् बलिउडकी शीर्ष अभिनेत्री, सलमान खानसँग छ गहिरो सम्बन्ध !

एजेन्सी- तस्बिरमा देखिएका दुवै बच्ची बाल्यकालका साथी हुन् । अहिले यी दुवै बच्ची हुर्किसकेका छन् र तीमध्ये एक बलिउडकी शीर्ष अभिनेत्री हुन् । तस्बिरमा गुलाबी रंगको लुगामा मुस्कुराइरहेकी यी बच्ची अहिले हुर्किएपछि निकै सुन्दर देखिन्छिन् । हुर्किएकी यी केटीले एकपछि अर्को हिट फिल्म दिएर दिनहुँ चर्चामा छिन् । यी युवतीको सलमान खानसँग गहिरो सम्बन्ध छ ।

तस्बिरमा देखिएको यी बालिका अभिनेत्री कियारा आडवाणीको बाल्यकालको फोटो हो। फोटोमा अभिनेत्री कियारासँग ईशा अम्बानी देखिएकी छिन् । दुवैले बाल्यकालमा मिल्ने साथि हुन्।

कियारा आडवाणी सलमान खानको पहिलो प्रेमिका शाहिन बानोकी भान्जी हुन्। हालै कियारा आडवाणी फिल्म ‘भूल भुलैया’ मा देखिएकी थिइन् । फिल्ममा कार्तिक आर्यन र तब्बु पनि थिए, फिल्म सुपरहि-ट भएको थियो।

कियारा आडवाणीले सन् २०१४ मा फिल्म ‘फग्लीबाट बलिउड’ मा डे:ब्यु गरेकी थिइन् । तर उनको फिल्म ‘ब्रेक-आउट’ फिल्म २०१६ मा ‘एमएस धोनी’ द अनटोल्ड स्टोरी थियो, जसमा उनले स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतसँग काम गरेकी थिइन्।

हालै उनी कार्तिक आर्यनसँग ‘भुल भुलैया २’ मा देखिएकी थिइन् । त्यही क्रममा उनी वरुण धवनसँग ‘जुग जुग जियो’ मा देखिएकी थिइन् ।

प्रकाशित : बुधबार, कार्तिक १६, २०७९१२:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोजपुरी अभिनेत्री नेहा मलिकको नयाँ रुप, लाखौँ फ्यान भए मोहित: १० तस्बिर सहित !