आजबाट ५७ वर्ष लागे अभिनेता शाहरुख खान, हेर्नुहोस् अभिनेताको अहिलेसम्म नदेखिएको तस्बिर !

एजेन्सी- आज अर्थात् नोभेम्बर २ मा अभिनेता शाहरुख खानको ५७ औँ जन्मदिन हो । बलिउडका ‘बादशाह’ र रोमान्सका राजा मानिने शाहरुख संसारभरका मानिसको मनमा बस्न सफल भएको छन् । हेर्नुहोस् अभिनेता शाहरुख खानको जन्मदिनमा नदेखेका केही तस्बिरहरू, जसमा उनको नापी वाला देखि शाहरुखसम्मको यात्रा हेर्नुहोस् शाहरुख खानको बाल्यकालदेखि अहिलेसम्मका तस्बिरहरू…

शाहरुख खान बाल्यकालदेखि नै क्यू:टनेस र राम्रो लु:-क्स भएका थिए यी तस्बिरहरू त्यसको प्रमाण हुन् । आज उनको जन्मदिनमा हेरौँ शाहरुख देखि कि:-ङ खानसम्मको उनको यात्राको तस्बिर….

यो तस्बिर शाहरुखको बाल्यकालको तस्बिर हो, जसमा अभिनेता निकै क्यू:-ट देखिएका छन्।

पहिलो तस्बिरमा शाहरुख आफ्नी जेठी दिदीसँग छन् भने दोस्रो तस्बिरमा उनी र उनका दाजुभाइ पनि छन् ।

यो तस्बिर शाहरुख खानको घर ‘मन्नत’ को हो जहाँ अभिनेता टेरे:-समा उभिएर आफ्ना फ्यानलाई हात हल्लाइरहेका छन् । भीड हेरेर शाहरुखको कति फ्यान फलो-इङ छ भन्ने अनुमान लगाउन सकिन्छ ।

प्रकाशित : बुधबार, कार्तिक १६, २०७९११:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गुलाबी पहिरनमा देखिएकी यी बच्ची हुन् बलिउडकी शीर्ष अभिनेत्री, सलमान खानसँग छ गहिरो सम्बन्ध !