१९ वर्षीय अब्दु रोजिकको मन आफूभन्दा धेरै वर्ष जेठी यी अभिनेत्रीलाई मन पराउँदै? सार्वजनिक भयो यस्तो कुरा !

एजेन्सी- ‘बिग बोस’ अर्थात् ‘बिग बोस १६’ को यो सिजनमा अब्दु रोजिक सबैभन्दा लोकप्रिय र क्यू-ट प्रतियोगी हुन्, जसलाई बिग बोसको घरका सबै प्रतियोगीहरूले मन पराउँछन्। यति मात्र नभई शो बाहिरबाट उनलाई धेरै कलाकारले समर्थन गरिरहेका छन् । योसँगै घरकी टीना दत्ता प्रायः शो भित्र अब्दुसँग फ्ल:-र्ट गरेको अवस्थामा देखिन्छ ।

टिना उनी अब्दुलाई मजाकमा जिस्काउँछिन्, तर आजकल अब्दु बिग बोसको घरकी पूर्व कप्तान निम्रित कौर अहलुवालियासँग फ्ल:-र्ट गरेको देखिन्छ र यही कारणले गर्दा साजिद खानले पनि निमृतको नामले अब्दुलाई जिस्क्याउ छन्।

यति मात्र होइन, शनिबार साजिदले शोका होस्ट सलमान खानलाई अब्दुले निमृतसँग विवाह गर्न चाहेको पनि बताए । यसैबिच अब्दुको एउटा भिडियो पनि सार्वजनिक भएको छ, जसमा उनी शिव ठाकरे र एम-सी स्टेन:-सँग निमृतको बारेमा कुरा गरिरहेको देखिन्छ । भिडियोमा शिव अब्दुलाई निमृतको बारेमा सोध्दै देखिएका छन् ।

अहिले सामाजिक सञ्जालमा अब्दु र निमृतको एक भिडियो भाइरल भएको छ यसका साथै उनका फ्यानहरुले उनको भिडियोमा कमेन्ट पनि गरिरहेका छन् । अहिले शोमा धेरै महिला प्रतियोगीहरूले पनि अब्दुलाई धेरै माया गर्छन्। अब्दुले आफ्नो अधिकांश समय साजिद खानसँग शोमा बिताउँछन्, किनकि बिग बोसले उनलाई अब्दुको अनुवादक बनाएका छन् र अब्दुसँग सधैँ रहन आग्रह गरेका छन्। क्रममा अब्दुले साजिदसँग निकै रमाइलो गरेका छन् । योसँगै यो सिजन निकै रुचाइएको छ ।

प्रकाशित : बिहिबार, कार्तिक ०३, २०७९१४:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री कट्रिना राति सुत्नुअघि कहिल्यै गर्दिनन् यस्तो काम बताइन् यसको पछाडिको कारण !