पहिलो सन्तान एक वर्षको पनि नभई दोस्रो पटक गर्भवती भइन् यी बलिउड कलाकारका श्रीमती !

एजेन्सी- धेरैलाई थाहा छैन होला बलिउड क्षेत्रमा यस्ता धेरै जोडी छन् जसको दुई सन्तानको उमेरमा खासै भिन्नता छैन । यी अभिनेता-अभिनेत्रीले पहिलो बच्चा जन्मेको एक वर्षभित्रै गर्भधारण गरे र छिट्टै दोस्रो पटक गर्भवती भएका छन् । यस सूचीमा देबिना बोनर्जी देखि मीरा राजपुत सम्म, नाम आउँछ । यहाँ हेर्नुहोस्…


टिभी अभिनेत्री देबिना बेनर्जीले छोरी जन्माएको झन्डै चार महिनापछि दोस्रो गर्भावस्थाको घोषणा गरेकी छन् । एक तस्बिर सार्वजनिक गर्दै देबिना र गुरमीतले गर्भावस्थाको घोषणाको गरेका छन् ।


कपिल शर्माकी श्रीमती अभिनेत्री भने होइनन् तर स्टार कमे:-डियन कपिलकी श्रीमतीले पनि दुई गर्भधारणमा खासै फरक पारेनन् । डिसेम्बर २०१९ मा, गिन्नीले छोरीलाई जन्म दिइन् र फेब्रुअरी २०२१ मा, जब उनकी छोरी मात्र एक वर्षकी थिइन्, तिनीहरूको एउटा छोरा भएको हो ।

यो सूचीमा हेमा मालिनीकी छोरी अभिनेत्री ईशा देओलको नाम पनि परेको छ । व्यवसायी भरत तख्तानीसँग विवाह गरेपछि ईशाले अक्टोबर २०१७ मा छोरीलाई जन्म दिइन् भने २०१९ मा छोरा जन्माइन् ।

 

प्रकाशित : आइतबार, असोज ३०, २०७९१५:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भारतीय चर्चित टिभी अभिनेत्री वैशाली ठक्कर आफ्नै निवासमा मृ:त फेला !