बाबुराम भट्टराईका चार पुस्ता एक ठाउँ, यसरी मनाए दसैँ ! [तस्विर सहित]

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बुवाको हातबाट दसैँको टीका ग्रहण गरेका छन्। बुधबार टीकाको शुभ साइतमा भट्टराईले ९३ वर्षीय पिता भोजप्रसाद भट्टराईबाट टीका ग्रहण गरेका हुन्।

भट्टराईले आफ्नो सामाजिक संजालमा पूरा परिवारले दसैँ मनाउँदै गरेको तस्विरहरु राखेका छन्। भट्टराईले सार्वजनिक गरेका तस्विरहरुमा भट्टराईका बुबा देखि उनका नाती सम्म देखिएका छन्।

तस्विर : सामाजिक संजाल

प्रकाशित : बुधबार, असोज १९, २०७९१५:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो रह्यो प्रचण्ड परिवारको दसैँ, प्रचण्डको भने निधार रित्तो ! [तस्विर सहित]