अभिनेत्री आँचलको नयाँ अवतार, तस्बिर सहित !

अहिले अभिनेत्री आँचल शर्माको चर्चा निकै बढेको छ । हालै अभिनेत्री आँचल अभिनीत चलचित्र ‘झिँगे दाउ’ ले राम्रो व्यापार गर्न सफल भएको छ । पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा लगातार चलचित्रहरु फ्लप भइरहेको अवस्थामा अभिनेत्री आँचल अभिनीत चलचित्र ‘झिँगे दाउ’ ले राम्रो व्यापार गर्न सफल भएको छ ।

नेपाली चलचित्र क्षेत्रमा चर्चित अभिनेत्री तथा युवा पुस्ताको रोजाइमा पर्न सफल अभिनेत्री आँचल शर्मा अभिनयमा जस्तै सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्री आँचलले नेपाली चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट अभिनय यात्राको सुरुवात गरेकी थिइन् । त्यसपछि विभिन्न म्युजिक भिडियो हुँदै अहिले अभिनेत्री थुप्रै चर्चित फिल्ममा काम गरिसकी छिन् ।

अहिले अभिनेत्री आँचलले वान पिसमा देखिएकी छिन् । जसलाई मानिसले निकै मनपराएका छन् । भने अहिले अभिनेत्रीको तस्बिरमा फ्यानले लगातार लाइ-अक कमेन्ट गरिरहेका छन् ।

अहिले विवाहपछि भने आँचल सामाजिक सञ्जालमा खुलेर प्रस्तुत हुन लागेकी छिन्।  यति बेला अचलले सार्वजनिक गरेका उनको तस्बिर भाइरल हुन कत्ति पनि समय लाग्दैन । अहिले  आँचलले सार्वजनिक गरेका यी तस्बिर  तीव्र  रुपमा भाइरल भइरहेको छ ।

तस्बिर श्रोत: आँचल शर्मा इन्स्टाग्राम

प्रकाशित : सोमबार, असोज ०३, २०७९१७:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मलाइकासँग प्रेम सम्बन्धमा परेपछि पहिलो पटक अर्जुन-अरबाजको भेट हुँदै, कस्तो रहलाई माहौल ?