उमेरको कुनै वास्ता छैन अभिनेत्री मलाइकालाई, ४८ वर्षको उमेरमा पनि सार्वजनिक गर्छिन् यस्ता तस्बिर !

एजेन्सी- बलिउड अभिनेत्री मलाइका अरोडा लामो समयदेखि कुनै पनि फिल्ममा देखिएकी छैनन् तर पनि उनी कुनै न कुनै कारणले सामाजिक सञ्जालमा चर्चामा रहन्छिन् । मलाइका आफ्नो लु:क्स, फि-टनेस, स्टाइल र ड्रेसि:-ङ सेन्सका कारण हरेक दिन चर्चाको विषय बन्ने गर्छिन् । यस्तो अवस्थामा आज मलाइकालाई कुनै पनि पहिचानको खाँचो छैन ।

अहिले मलाइकाका फ्यानहरु देश तथा विदेशमा फैलिएका छन् । जो उनको हरेक स्टा:-इलको मोहित हुने गर्दछन् । यस्तो अवस्थामा मलाइका पनि आफ्ना फ्यानसँग जोडिन सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

अहिले पनि उनको फ्यान फलो:-इङ पनि तीव्र गतिमा बढिरहेको छ । मलाइकाले हरेक दिन आफ्नो नयाँ तस्बिर इन्स्टाग्राममा सेयर गरिरहेकी हुन्छिन् । अहिले फेरी नायिकाले आफ्नो नयाँ तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।

यहाँ उनले क्यामेराको अगाडि विभिन्न तरिकामा निर्दोष र साहसका साथ पोज दिएकी छिन्। हरेक तस्बिरमा उनको फरक अवतार देखिएको छ ।

यस लुकमा पनि नायिका निकै हट देखिएकी छिन् ।अभिनेत्रीको यो लुक देखेर मानिसहरुले उनी ४८ वर्षकी भइन् भन्ने अनुमान पनि गर्न सक्दैनन् । आज पनि मलाइकाले आफ्नो फि:-टनेस र बो:-ल्ड लुक्सले कुनै पनि अभिनेत्रीलाई कडा टक्कर दिन सक्छिन् ।

प्रकाशित : मङ्गलबार, भदौ २८, २०७९१६:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन- गायिका समीक्षा !