जब प्रियंका चोपडा मिस व:र्ल्ड उपाधि जितिन, यस्ता देखिन्थे श्रीमान् निक !

यो स्थान पुग्न निकै मिहिनेत गरेकी छिन् र आजको समयमा अभिनेत्रीको उनको मिहिनेत अनुसार एक चर्चित स्टा:-रका रुपमा आफ्नो पहिचान बनाएका छन् ।

नायिका आफ्नो व्यावसायिक जीवनका साथै व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहन्छिन् । प्रियंका चोपडा र निक जोनस बलिउडमा सबैभन्दा चर्चित जोडी मध्ये एक हुन् ।

प्रियंका चोपडा र निक जोनसको जोडीलाई मानिस हरुले निकै रुचाउने गरेका छन् । केही समय पहिले अभिनेत्रीले सामाजिक सञ्जालमा छोरी मालतीको तस्बिर सार्वजनिक गर्दै आमा बनेको घोषणा गरेकी थिइन्। अहिले यी दुइले विवाह गरेको चार वर्ष पुग्न लागेको छ ।

अहिले यी दुवैको एउटा तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यो तस्बिर प्रियंका चोपडा मिस वर्ल्ड बनेको समयको हो । निक जोनस त्यति बेला निकै साना थिए । दुवैको तस्बिर देखेर मानिसहरु छक्क परेका छन् । अहिले दुवैको यो तस्बिर निकै भाइरल भइरहेको छ ।

प्रियंका चोपडाले सन् २००० मा मिस व:र्ल्डको उपाधि जितेकी थिइन् । त्यस समयमा निक ८ वर्षका मात्र थिए । डिसेम्बर १, २०१८ मा प्रियंका चोपडाले जोधपुरको उम्मेद प्यालेसमा हिन्दू र त्यसपछि ईसाई परम्परा अनुसार निक जोनससँग विवाह गरिन्। विवाहअघि दुवैले लामो समयसम्म प्रेम सम्बन्धमा रहेका थिए । विवाहपछि प्रियंका चोपडा अधिकांश समय श्रीमानसँग अमेरिकामा बस्दै आएकी छिन् ।

प्रकाशित : मङ्गलबार, भदौ २१, २०७९१७:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुरानै स्वरुपमा फर्कँदै अभिनेत्री प्रियंका, तस्बिर सहित !