अहिलेको समयमा अभिनेत्री प्रियंका कार्कीमा आएको परिवर्तनले सबैलाई चकित बनाएको छ । केही समय पहिले अभिनेत्रीले छोरीलाई जन्म दिएपछि अभिनेत्रीको तौल निकै बढेको थियो । अहिले अभिनेत्रीले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरबाट देख्न सकिन्छ अभिनेत्रीले आफूमा निकै परिवर्तन ल्याएकी छिन् ।
अभिनेत्री प्रियंकालाई अन्य अभिनेत्रीलाई भन्दा सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ । अभिनेत्रीको आफ्नै युट्युब च्यानल पनि रहेको छ । अभिनेत्री युट्युब मार्फत पनि आफ्ना फ्यानसँग जोडिने गर्छिन् ।
पछिल्लो समय अभिनेत्रीको बारेमा दैनिक जस्तै नयाँ-नया सामाजिक सञ्जालमा चर्चा विषय बन्ने गरेको छ । अहिले अभिनेत्रीले केही तस्बिर पोस्ट गरेकी छिन् । जसमा अभिनेत्रीलाई निकै ह-ट अवतारमा देखिएको छ । लामो समयपछि अहिले अभिनेत्री फरक शैलीमा प्रस्तुत भएकी छिन् ।
जब सामाजिक सञ्जाल अभिनेत्री उनको नयाँ तस्बिर तथा भिडियो सार्वजनिक गर्छिन् तब अभिनेत्री फ्यान बाट राम्रा नराम्रा दुवै प्रतिक्रिया आउने गरेका छन् । तर पनि अभिनेत्रीले अहिलेसम्म उनको तस्बिरमा आएको नकारात्मक कमेन्टको कुनै प्रतिक्रिया दिने गरेकी छैनन् ।
अहिले अभिनेत्रीको तस्बिरमा उनका फ्यानले लगातार लाइक कमेन्ट गरिरहेका छन् । अहिले अभिनेत्रीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा १० लाख भन्दा बढीले फलो गरेका छन् ।
तस्बिर स्रोत: प्रियंका कार्की इन्स्टाग्राम