‘मेरो शरीरमा परिवर्तन भइरहेको छ, म खुलेर देखाउन चाहन्छु- बिपशा बासु !

जेन्सी- बलिउड अभिनेत्री बिपाशा बसु गर्भवतीको खबरको कारण चर्चामा छिन् । यसैबिच अभिनेत्रीलाई सामाजिक सञ्जाल ट्रोलि:-ङमको  सामना पनि गर्नु परेको छ । बिपाशाले अहिले उन्सलाई सानजिक सञ्जालमा मजाक गर्ने प्रति मौनता तोडेकी छिन् । अहिले अभिनेत्रीले आफ्ना फ्यानबाट आफूले धेरै माया पाएको बताउँछिन् । यस्तो अवस्थामा अभिनेत्री सामाजिक सञ्जालमा भएको नराम्रा कमेन्टलाई ध्यान दिएकी छैनन्। राम्रा कुरामा मात्र ध्यान दिएकी छिन ।
अगस्ट महिनामा अभिनेत्री बिपाशा बसुले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गर्भवती भएको घोषणा गरेकी थिइन् । अभिनेत्रीले आफ्नो पति करण सिंह ग्रोवरसँग गर्भावस्थाको फोटो सुटका तस्बिर सेयर गरेकी छिन्। सार्वजनिक तस्बिरमा बिपाशा निकै बो:-ल्ड स्टाइलमा देखिएकी छिन् । तस्बिरमा करण सिंह ग्रोवर बिपाशा बसुको बेबी बम्पलाई चुम्बन गरिरहेको देखिएका छन् ।
अहिले अभिनेत्रीले उनलाई सामाजिक सञ्जालमा ट्रोल गर्नेलाई जवाफ दिएकी छिन् ‘म सबैको विचारलाई सम्मान गर्छु । तर मलाई जिन्दगी आफ्नो तरिकाले जिउन मन लाग्छ । म ९९% राम्रो चीजहरूमा फोकस गर्छु नकारात्मक चीजहरूमा, यो जीवनमा अगाडि बढ्ने तरिका हो।
अरूले तपाईँबाट के चाहन्छन्, उनीहरुले तपाईलाई के भन्छन् त्यस अनुसार तपाईले आफ्नो जीवन बिताउन सक्नुहुन्न। म मेरो शरीरलाई धेरै माया गर्छु मलाई लाग्छ कि हामी सबैले हाम्रो शरीरलाई माया गर्नुपर्छ।’
प्रकाशित : शुक्रबार, भदौ १७, २०७९१३:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुबई पुगेर यस्ती देखिइन् चर्चित डा:-न्सर तेरिया, हेर्नुहोस् तस्बिर सहित !