घर-परिवारलाई तहसनहस पार्छन् यस्ता महिलाले, यसरी गर्नुस् यिनको पहिचान

काठमाडौँ : आचार्य चाणक्य आफ्नो समयका महान विद्वान थिए। उनलाई कूटनीति र राजनीतिको राम्रो ज्ञान थियो। उनले जीवन व्यवस्थापन तथा सम्बन्धका बारेमा धेरै कुराहरु राखेका छन्। उनको नीतिशास्त्रमा महिलासँग सम्बन्धित गुण र अवगुणहरु उल्लेख छ। आज हामी यस्ता महिलाहरुका बारेमा बताउँछौँ, जसले आफ्नो परिवारलाई बर्बाद बनाइदिन्छन्।

लामो घाँटी भएकी महिला : –

चाणक्य नीति अनुसार जुन महिलाको गर्दन चार औँला भन्दा लामो हुन्छ उनीहरु धेरै चलाख हुन्छन्। उनीहरुका दिमाग धेरै तेज हुन्छ। यी महिलाहरु प्राय: आफ्नो घर बर्बादीको कारण बन्छन्। यसको विपरित छोटो घाँटी भएका महिलाहरु शान्त स्वभावका हुन्छन। उनीहरु अरुमा निर्भर हुन्छन्। उनीहरुले घरलाई प्रगतिको दिशातर्फ लैजान्छन्।

समतल हत्केला भएका महिला : – 

समतल हत्केला भएका महिलाहरुको भाग्य कमजोर हुन्छ। उनीहरुले जीवनमा सुख कम र दुख बढी पाउँछन्। उनीहरुले जीवनमा पैसाको अभावको सामना गर्छन्। पैसाको मामिलामा उनीहरुको भाग्य सधैँ खराब हुन्छ। उनीहरुले आफ्नो वरपरका मानिसहरुका भाग्य पनि बिगार्छन्।

पहेँला आँखा भएका महिला : – 

पहेँला आँखा भएका महिलाहरु प्राय: बिरामी हुन्छन्। उनीहरुका रोगले पनि धेरै खर्च गराउँछ। रोगको उपचार गर्दागर्दै परिवारको टाट पल्टिन्छ। खैरा आँखा भएका महिलाहरु परिवारका लागि सर्वोत्तम मानिन्छ। उनीहरुले घरमा खुशीको बहार ल्याउँछन्।

कानमा रौँ उम्रिएका महिला : – 

कानमा धेरै रौँ हुने महिलाहरुले सधैँ दुःख दिन्छन्। उनीहरुका कारण परिवारमा खुशीको कमी हुन्छ। घरमा एकपछि अर्को धेरै दु:ख ल्याउँछन्। घरमा दरिद्रता पनि ल्याउँछन्।

ठूल्ठूला दाँत भएका महिला : – 

चाणक्य नीति अनुसार ठूल्ठूला दाँत भएका महिलाको जीवन पनि दुखमा बित्छ। उनीहरुमाथि सधैँ दुखको बादल मडारिन्छ। उनीहरु विरलै खुशी हुन्छन्। उनीहरु धेरै रिसाहा स्वभावका हुन्छन्। उनीहरुले घर-परिवारको सम्बन्ध बिगार्छन्।

हातको बुढी औँला भन्दा लामा खुट्टाका औँला हुने महिला : – 

जुन महिलाको खुट्टाका औँलाहरु उनीहरुका हातको बुढी औँला भन्दा लामा हुन्छन् उनीहरु परिवारका लागि अभागी मानिन्छ। यस्ता महिलाहरु रिसालु स्वभावका हुन्छन्। उनीहरुले आफ्नो रिसलाई नियन्त्रण गर्न सक्दैनन्। उनीहरुले रिसले परिवारलाई बर्बाद पार्छ। उनीहरुका बोलीमा नियन्त्रण हुँदैन।

प्रकाशित : आइतबार, भदौ १२, २०७९१४:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तीजको भोलिपल्ट १० वर्षपछि बन्दै यस्तो दुर्लभ संयोग, यस्तो कार्य गर्दा हुन्छ अत्यन्त शुभ !