ज्योतिष शास्त्र: उच्च भाग्यका साथ जन्मिएका हुन्छन् यी नामका युवती, जीवनमा कमाउँछन् धेरै धन !

ज्योतिष शास्त्रको अनुसार हरेक मानिसलाई उनको नामको विशेष हुने गर्दछ । किनकि व्यक्ति यही नामले चिनिने गर्दछ । तर यही नामले व्यक्तिको जीवनमा पनि प्रभाव पर्ने गर्दछ । धरै मानिसको नाम उसको जन्म राशिको अनुसार राखिने गरिन्छ । भनिन्छ जन्म राशि अनुसार राखिएको नाम बढी प्रभावकारी हुन्छ । आज हामी यहाँ केही युवतीहरुको बारेमा बताउन गइरहेका छौँ जसको नाममा उच्च भाग्य हुन्छ ।

‘K’ अक्षर: यो अक्षरबाट नाम सुरु हुने युवतीलाई बुद्धिमान मानिन्छ। यी युवतीहरु जहाँ जान्छन् त्यहाँ आफ्नो पहिचान बनाउँछ। जुनसुकै काममा शतप्रतिशत ध्यान दिन्छन् । उनीहरुको सेन्स अफ ह्यु-मर पनि निकै राम्रो छ । यी युवतीले आफ्नो करियरको सुरुमै उच्च पदहरू प्राप्त गर्छन्। उनीहरुलाई धेरै भाग्य पनि मिल्छ ।

‘L’ अक्षर: यस अक्षरबाट नाम भएका युवतीहरूमा लक्ष्मीको विशेष कृपा हुने मानिन्छ। जे सोच्छन्, त्यही गरेर छोड्ने स्वभावका हुन्छन्  । यिनीहरु मेहनती र बुद्धिमान हुन्छन्। आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयासरत छ र उनी सधैँ आफ्नो पहिचान बनाउने सोचमा हुन्छन् । उनीहरुलाई कहिले पनि कुनै कुराको अभाव हुँदैन ।

‘P’ अक्षर: यो नाम भएका केटीहरू जिद्दी स्वभावका हुन्छन्। उनीहरुले समाजमा आफ्नो फरक पहिचान बनाउँछन्। उनीहरुका लागि असम्भव केही हुँदैन र कहिल्यै हार मान्दैनन् । तिनीहरूले आफ्नो करियरको सुरुमै उच्च पदहरू प्राप्त गर्छन्। तिनीहरुको जीवन सबै सुख  सुविधाले भरिएको छ। व्यवसाय क्षेत्रमा पनि उनको धेरै रुचि हुने गर्दछ। यस नामका युवतीले जीवनमा धेरै पैसा कमाउँछ।

प्रकाशित : बिहिबार, जेठ ०५, २०७९१३:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी २ राशिलाई मिल्छ सबै भन्दा शुभ ग्रहको विशेष कृपा, जीवनमा मिल्छ हरेक सुख सुविधा