यस्तो पहिरनमा छोरीको साथ चरा हेर्दै अभिनेत्री प्रियंका, फ्यान लेख्छन् सुत्केरीलाई चिसो लाग्ला…. !

पछिल्लो समयमा अभिनेत्री प्रियंका कार्की अभिनय क्षेत्रमा सक्रिय नदेखिए पनि सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । हालै अभिनेत्रीले घरको छतमा छोरीको साथमा केही तस्बिर सार्वजनिक गरेकी छिन् ।

तस्बिरमा अभिनेत्री निकै छोटो पोसाकमा देखिएकी छिन् । अभिनेत्रीले दुई सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी छिन् । ‘मन पर्ने गतिविधि – पक्षी अवलोकन’ । अहिले अभिनेत्रीले सार्वजनिक गरेको तस्बिर निकै भाइरल भएको छ ।

पछिल्लो समय अभिनेत्री अभिनय क्षेत्रमा नदेखिनुको कारण यो पनि हो कि अहिले अभिनेत्रीले घर परिवार र  छोरीलाई समय दिएकी छिन्  ।

अहिले अभिनेत्रीले यी तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राम र  फेसबुकमा सार्वजनिक गरेकी छिन् ।

त्यस्तै केही दिन पहिले अभिनेत्री प्रियंकाले उनको परिवारको साथमा होली मनाएको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो  । यस वर्षको होली अभिनेत्रीको छोरी आयांकाको पहिलो होली हो ।

हालै अभिनेत्रीले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्रीले उनको सहित छोरीको विभिन्न तस्बिर  सार्वजनिक गरेकी छिन् ।

अभिनेत्री प्रियंका उनको हरेक क्रियाकलापको तस्बिर  सार्वजनिक गर्ने गर्छिन् । केहीले तस्बिर  त कहिले भिडियो सार्वजनिक गरेर अभिनेत्री समय-समयमा चर्चामा आइरहन्छिन् ।

प्रकाशित : सोमबार, बैशाख २६, २०७९१३:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सोनाक्षी सिन्हाले गरिन् इन्गे:_जमेन्ट ? अभिनेत्रीले सामाजिक सञ्जालमा देखाइन् औँठी