मीन राशिमा मंगल देव प्रवेश: यी ३ राशिमा हुनेछ मंगल देवको कृपा, प्राप्त हुनेछ अपार धन !

हरेक ग्रहले केही समयको अन्तरालमा आफ्नो राशि परिवर्तन गर्छ। मंगल ग्रहको कुरा गर्ने हो भने केही दिनमा यस ग्रहको राशि परिवर्तन हुँदैछ। जेठ ३ गते ऊर्जा र शक्तिको कारक मंगल ग्रह मीन राशिमा प्रवेश गर्नेछ, जहाँ यस राशिमा असार १२ गते सम्म रहनेछ। त्यसपछि मेष राशिमा प्रवेश गर्नेछ। जान्नुहोस् कुन राशिका मानिसको सपना यस गोचरले पूरा हुँदैछ।

वृष राशि

यस समयमा वृष राशिका मानिसले शुभ खबर प्राप्त गर्न सक्छन्। विशेष  गरी इन्जिनियरिङ र मेडिकल विषय अध्ययन गर्नेहरूका लागि यो समय राम्रो छ। विदेशी कम्पनीमा काम गर्नेहरूका लागि पनि यो समय विशेष लाभदायक साबित हुनेछ। साझेदारी कार्यमा सफलता मिल्नेछ। समग्रमा आर्थिक मामिलामा समय शुभ रहनेछ।

मिथुन राशि

यदि तपाईं आफ्नै व्यवसाय गर्दै हुनुहुन्छ भने यो समय मिथुन राशिको लागि शुभ साबित हुनेछ। यस समयमा व्यापार बढ्दै र विस्तार हुनेछ। प्रियजनको सबै काममा साथ मिल्नेछ। करियरमा उच्च स्थान हासिल गर्न सकिनेछ। काममा तपाईको पकड राम्रो रहनेछ। मिहिनेतमा सफलता मिल्नेछ।

वृश्चिक राशि

यो राशिका व्यक्तिहरुको आर्थिक मामिलामा यो समय अनुकूल देखिन्छ। तपाई एक भन्दा बढी स्रोतबाट कमाउन सक्षम हुनुहुनेछ। कतैबाट अचानक धन प्राप्ति हुनसक्छ। आफ्नो रुचिको कामलाई पेशामा परिणत गर्न सक्नुहुन्छ।

प्रकाशित : आइतबार, बैशाख २५, २०७९१४:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अबको केही दिनमा वर्षको पहिलो चन्द्र ग्रहण लाग्दै, यी राशिलाई अत्यन्तै शुभ हुने, हुनेछ लाभै-लाभ !