बिग बोस विजेता रुबीनको भाइरल नयाँ लुक, १० तस्बिर सहित !

भारतको टेलिभिजन क्षेत्रमा किन्नर बहूको भूमिका खेलेर चर्चामा आएकी रुबीना दिलैक पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । सार्वजनिक तस्बिरमा ३४ वर्षीया रुबीनाले आफ्नो रुपाले फ्यानहरुलाई मोहित बनाएकी छिन् । अहिले यी सुन्दरीले क्यामेराको अगाडि यस्तो पोज दिएकी छिन् । जसलाई हेरेपछि उनका फ्यान विश्वस्त हुन सकेका छैनन् ।

यी तस्बिरहरुमा रुबीना दिलैकले आफ्नो लुकमा इन्डियन र वे:-स्टर्न दुवै रुप देखाएकी छिन् ।

पछिल्लो फोटो सुटमा अभिनेत्रीले सुन्तला रंगको क्रप टपको साथमा सोही रंगको साडी लगाएकी छिन् ।

विशेष कुरा के छ भने रुबीनाले यो साडीलाई स्कर्ट लुक दिएकी छिन् ।

यी तस्बिरहरुमा फ्यानहरूको नजर अभिनेत्रीको पछाडि अड्किएको छ । यसको कारण यो हो कि अभिनेत्रीको क्रप टि:सर्ट।

अभिनेत्री रिबीनाले  अभिनेत्रीले एक भन्दा बढी किलर पोज दिए। जब अभिनेत्री बिग बोस १४ को विजेता बनेकी थिइन् त्यस समय देखि अभिनेत्रीको चर्चा झनै बढेको छ  ।

प्रकाशित : बिहिबार, बैशाख १५, २०७९१७:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वर्षौं बितिसक्दा पनि राम्रोसँग हिन्दी बोल्न जान्दैनन् यी बलिउड अभिनेत्री, पटक-पटक जिब्रो अड्किन्छ !