नायिका सृष्टि श्रेष्ठ सामाजिक सञ्जालमा निकै सक्रिय हुने गर्दछिन् । अभिनेत्री उनको हरेक क्रियाकलापको तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्दछिन् । बेलायत करिब तिन वर्षसम्म मोडलिङ सिकेर आएकी अभिनेत्री सन् २०१२ को मिस नेपाल बनेकी थिइन् । अभिनेत्री पछिल्लो समयमा उनको नयाँ चलचित्र ‘चिसो एस्ट्रे’ को कारण चर्चामा छिन् ।
अहिले अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जुन सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।
अभिनेत्रीको तस्बिरलाई फ्यानले निकै रुचाएका छन् । साथै तस्बिरमा लगातार लाइक कमेन्ट गरिरहेका छन् ।
अभिनेत्रीले उनको अभिनय यात्राको सुरुवात अनमोलको साथमा चलचित्र ‘गाजलु’ बाट सुरु गरेकी थिइन् ।
अहिले अभिनेत्रीको प्रेम चर्चा नायक सौगात मल्लसँग जोडेर हुने गर्दछ । सार्वजनिक खबर अनुसार केही समय निया सौगात र सृष्टि विवाह बन्धनमा बाँधिदै छन् ।