रोचक खबर: पहिले यस रंगको हुन्थ्यो जेसीबी, यस कारण भयो पहेँलो: जान्नुहोस् !

कमै मानिसले याद  गर्नु भएको होला किन जेसीबी र बुलडो:जरको रंग पहेँलो हुन्छ ? पहेँलो जेसीबी र बुल:डोजरको रंग सेतो र रातो थियो। त्यसपछि बुलडो:जरको रङ परिवर्तन भएर पहेँलो भएको थियो । बुल:डोजरको पहेंलो रङ पछाडि कम्पनीको आफ्नै तर्क थियो। जेसीबी र बुल:डोजर कंस्ट्र:_क्शन र डिस्ट्र:_क्शन प्रयोग गरिन्छ। जब यो व्यापक रूपमा प्रयोग भयो, जेसीबी कम्पनीले यसको रंग परिवर्तन गर्ने निर्णय गर्यो।

सुरुका दिनहरूमा, बुल:डोजरको रंग सेतो र रातो थियो। निर्माण स्थलमा जेसीबी जडान गर्दा टाढाबाट नदेखिने भन्दै कम्पनीले रंग परिवर्तन गर्ने निर्णय गरेको हो । रातको समयमा पनि टाढाबाट देखिँदैनथ्यो ।

जसका कारण कम्पनीले जेसीबी मेसिनको रंग परिवर्तन गरी पहेँलो बनाउने निर्णय गरेको हो । पहेँलो भएपछि अब यो मेसिन टाढाबाट देख्न सकिन्छ। यही रंगका कारण त्यहाँ जेसीबीबाट केही काम भइरहेको छ भन्ने टाढाबाटै थाहा हुन्छ ।

बाटो बनाउन देखि विभिन्न कामको लागि प्रयोग गरिने यस मेसिन कहाँ बन्छ भने सबैलाई चासो लागेको हुन् सक्छ यो मेसिन बेलायतको एउटा कम्पनीले जेसीबी उत्पादन गर्छ । कम्पनीले कृषि, निर्माण क्षेत्रका लागि मेसिन उत्पादनहरू उत्पादन गर्दछ। कम्पनीको मुख्य कार्यालय रोचेस्टर, स्टाफ:_र्डशायर, इङ्ग:ल्याण्डमा अवस्थित छ। अहिले विश्वका धेरै देशहरूमा यसको उत्पादन कारखानाहरू छन्। हिलेको समयमा जेसीबी छिमेकी देश भारतमै बनाइन्छ।

प्रकाशित : मङ्गलबार, बैशाख १३, २०७९१७:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नाकको आकार हेरेर आफ्नो र अरुको विशेषता र व्यक्तित्व पत्ता लगाउनुहोस्