अक्षय कुमारका छोरा आरव भए बुबाभन्दा अग्ला र सुन्दर, हेर्नुहोस् ताजा तस्बिर !

बलिउड अभिनेता अक्षय कुमार आफ्नो फिल्मका अलावा व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहने गर्छन् । हालै अक्षय कुमार गुट्खा पान–मसाला निर्मातासँगको सहकार्यलाई लिएर निकै चर्चामा थिए । तर, फ्यानहरुको असन्तुष्टिपछि उनले त्यसबाट पछि हट्दै पारिश्रमिकको रुपमा प्राप्त हुने सबै रकम कुनै राम्रो काममा लगाउने वाचा गरे । एकातिर अक्षय कुमार चर्चामा छन् भने अर्कोतिर उनका छोरा आरवको चर्चा पनि कम छैन । आरवको पछिल्लो तस्बिर सार्वजनिक भएको छ, जसले उनलाई चर्चामा ल्याएको छ ।

बलिउडका चर्चित अभिनेता अक्षय कुमार आफ्नो चलचित्रको अलावा व्यक्तिगत जीवनको कारण पनि चर्चामा रहेका छन् । हालै अक्षय कुमार गुटखा पान–मसाला निर्मातासँगको सहकार्यलाई लिएर निकै चर्चामा थिए । तर फ्यानहरुको असन्तुष्टिपछि उनले त्यसबाट पछि हट्दै पारिश्रमिकको रुपमा प्राप्त हुने सबै रकम कुनै राम्रो काममा लगाउने वाचा गरे ।

हिले अभिनेता अक्षय कुमार चर्चामा छन् भने अर्कोतिर उनका छोरा आरवको चर्चा पनि कम छैन । अहिले अक्षयको छोरा आरवको पछिल्लो तस्बिर सार्वजनिक भएको छ, जसले उनलाई चर्चामा ल्याएको छ । अहिले सार्वजनिक भएको अक्षयको छोरा आरवको लुकलाई मानिस हरुले निकै रुचाएका छन् । तस्बिरमा आरव निलो डेनिम ज्याकेट, भित्र सेतो टी-शर्ट र सर्टमा देखिएका छन् ।

आरव यो लुमा सुपर क्या_जुअल  देखिन्छन्। कतिपयले उनलाई ‘ह्या:-ण्डसम यंग ब्वाई’ भनेका छन् भने कसैले ‘क्यूटी’ भनेका छन् । अक्षय कुमारका छोरा आरव कुमार पनि बलिउडका चर्चित स्टार कि:ड्समध्ये एक हुन् । यो अर्को कुरा हो कि अन्य स्टार कि:ड्सहरू जस्तै आरवलाई पनि लाइमलाइटमा रहन मन पर्दैन।

प्रकाशित : सोमबार, बैशाख १२, २०७९११:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री आँचल शर्माको नयाँ लुक, हेर्नुहोस् तस्बिर सहित !